User Login
Submit
Toggle navigation
गृहपृष्ठ
हाम्रो बारेमा
नेपाल राजपत्र
सूचना
सम्पर्क
Sitemap
वि सं १९१० को मुलुक ऐन र २००८ सालदेखि नेपाल सरकार
åf/f
प्रकाशित राजपत्रहरु
वि सं १९१० को मुलुक ऐन र २००८ सालदेखि नेपाल सरकार
åf/f
प्रकाशित राजपत्रहरु
वि सं १९१० को मुलुक ऐन र २००८ सालदेखि नेपाल सरकार
åf/f
प्रकाशित राजपत्रहरु
Table of Contents
1.
२०३२ सालको नेपाल राजपत्रको विषयसूची
2.
नारायणी अञ्चल सिंचाइ विकास योजनाको लागि पर्सा जिल्लाको जग्गा प्राप्त गरेको
3.
पदेन सहायक सरकारी अभिवक्ता तथा सहायक सरकारी अभियोक्ता नियुक्ति गरेको
4.
न्यायाधीश क्वाटर निर्माणको लागि बाग्लुङ्ग जिल्लाको जग्गा प्राप्त गरेको
5.
शाही सेनाको ब्यारेकको लागि कञ्चनपुर जिल्लाको जग्गा प्राप्त गरेको
6.
घोराही खानेपानी आयोजनाको लागि दाङदेउखुरी जिल्लाको जग्गा प्राप्त गरेको
7.
शा. अ. श्री गंगाबहादुर प्रधानलाई बसोवास प्रशासक पदमा का. मु. गरेको
8.
श्री प्रख्यातमान सिंह प्रधान समेतको ना.सु. हरु जना २ लाई रा. प. तृतीय श्रेणीमा बढुवा नियुक्ति गरेको
9.
ले. प. अ. श्री सूर्यलाल श्रेष्ठ समेतका व्यक्तिहरुलाई का. मु. गरेको
10.
ना.सु. श्री इन्दिरादेवी पौड्याललाई शा. अ. पदमा का. मु. गरेको
11.
अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल समेत जना २ लाई वैतनिक कानून व्यवसायीमा नियुक्ति गरेको
12.
अन्तशुल्क कार्यालय सिराहाको कार्यालय भवन निर्माणको लागि सिराहा जिल्लाको जग्गा प्राप्त गरेको
13.
अन्तशुल्क लागेको चिनी गणतन्त्र चीन निकासी भएमा अन्तशुल्क पूर्णरुपले छुट दिएको
14.
जनकपुर अस्पताल विस्तारको लागि धनुषा जिल्लाको जग्गा प्राप्त गरेको
15.
लेखापाल श्री भरतमणि पौडेललाई बडालेखापाल पदमा का. मु. गरेको
16.
भद्रपुर भंसारलाई काकरभिट्टामा सारेको र भद्रपुर छोटी भंसारमा परिणत गरेको
17.
स्टाण्डर्ड नाप तौल ऐनका बाँकी दफाहरु प्रारम्भ हुने ठाउँ तोकेको
18.
काठमाडौं भक्तपुर र ललितपुर जिल्लाहरुमा स्टाण्डर्ड तौलले तौलेर मात्र गर्न निर्देशन दिएको
19.
शाही सेनाको व्यारेकको लागि झापा जिल्लाको जग्गा प्राप्त गरेको
20.
पाँचखालमा वृहत् वागवानी केन्द्र खोल्नको निमित्त काभ्रेपलान्चोक जिल्लाको जग्गा प्राप्त गरेको
21.
शा. अ. श्री शिवप्रसाद शर्मालाई प्र. जि. अ. पदमा का. मु. गरेको
22.
शा. अ. श्री शम्भु प्रसाद श्रेष्ठलाई भूमि प्रशासक पदमा का. मु. गरेको
23.
का. मु. अतिरिक्त भूमि प्रशासक श्री कर्ष्णबहादुर प्रधानलाई भू प्र कार्यालय काठमाडौंमा का. मु. भै काम गर्न खटाएको
24.
ना..सु. श्री जिवननाथ मिश्रलाई वडालेखापाल पदमा का.मु. गरेको
25.
श्री भक्तिप्रसाद सुवेदी समेतका अधिकृतहरु जना ३ लाई रा.प. द्धितीय श्रेणीमा बढुवा गरी पदस्थापन गरेको
26.
महालेखापरीक्षकको विभागको भुलसुधार
27.
शाही सेनाको व्यारेकको लागि बाग्लुङ्ग जिल्लाको जग्गा प्राप्त गरेको
28.
मुस्ताङ जिल्लाको क्षेत्रफल यकिन गर्न र नाप जाँच गर्न समेत आदेश जारी गरेको
29.
जिल्लास्तरीय कार्यालयहरुको रेखदेख सञ्चालन नियन्त्रण र निरीक्षण गर्ने गरी सम्बन्धित प्रमुख जिल्ला अधिकारीको मातहतमा राख्ने निर्णय गरेको
30.
श्री कल्याणप्रसादलाई पर्यटन विभागको शा.अ. पदमा सरुवा गरेको
31.
श्री रेखबहादुर भट्टराई समेतका अधिकृतहरु जना ३ लाई सरुवा गरेको
32.
विद्युत् विभाग अन्तर्गत भेरी राप्ती अञ्चल विद्युत उपशाखाको गेष्ट हाउस तथा क्वाटरहरु निर्माणको लागि नेपालगञ्ज नगर पन्चायतको जग्गा प्राप्त गरेको
33.
आन्तरिक प्रशासन दिग्दर्शन नियमावली २०२८ मिति ०३२-१-१ देखि मन्त्रालय विभागहरुमा लागू गरेको
34.
श्री मोहनभक्त श्रेष्ठ समेतका अधिकृतहरु जना १० लाई का.मु. गरेको
35.
गृह मन्त्रालयको भूलसुधार
36.
श्री नरेन्द्रभक्त हाडा समेत ११ जनालाई कानून व्यवसायीको दर्ता प्रमाणपत्र दिएको
37.
जिल्ला प्रहरी इन्स्पेक्टर कार्यालयको भवन निर्माणको लागि बारा जिल्लाको जग्गा प्राप्त गरेको
38.
अस्थायी पैठारी भै आउने ट्रकको भंसार महशूल आंशिक छुट दिएको
39.
कर्मचारी क्वाटरहरु निर्माण गर्न धनकुटा गाउँ पञ्चायतको जग्गा प्राप्त गरेको
40.
आदेश्वरमा ढुङ्गाखानी संगालन गर्न काठमाडौं जिल्ला सितापाईला गाउँ पञ्चायतको जग्गा प्राप्त गरेको
41.
शाही सैनिक प्राविधिक सेवा तेस्रो संशोधन नियमहरु २०३१
42.
इजाजत समिति गठन गरेको
43.
श्री वटुकृष्ण खड्का समेतका रा. प. तृ. श्रेणी प्राविधिक इन्जिनीयरिङ्ग सेवाको असिस्टेण्ट इन्जिनीयर पदमा बढुवा नियुक्ति गरेको
44.
श्री मकरबहादुर वान्तवा समेतका अधिकृतहरु जना २ लाई प्रथम श्रेणीमा बढुवा गरेको
45.
सर्वोच्च अदालतको भूलसुधार
46.
तामा, पितल, काँश, ढलौट धातुहरुको स्क्राप (पत्रु) वस्तुहरु बाहिर निकासी गर्न मनाही गरेको
47.
स्थानीय विकास निर्माण समिति (गठन) आदेशको दफा ३ (२) (ङ) मा हेरफेर समेत गरेको
48.
नि.से.नि. २०२१ को अनुसूची १ (क) को १७ मा हेरफेर गरेको
49.
उप निर्देशक श्री कृ्ष्णबहादुर खत्रीलाई का. मु. गरेको
50.
शा. अ. श्री प्रेमबहादुर शाक्यलाई प्र. जि. अ. पदमा का. मु. गरेको
51.
न्याय सेवाको रा.प. तृतीय श्रेणीको पदमा नियुक्ति भएका श्री तुलसीकुमार समेत जना २ को नियुक्ति बदर गरेको
52.
शा. अ. श्री दीलिपकुमार विष्टलाई सरुवा गरेको
53.
सह सचिव श्री शार्दूल शमशेर राणालाई परराष्ट्र मन्त्रालयको सचिव पदमा का.मु. गरेको
54.
आर्थिक प्रशासनसम्बन्धी तेस्रो संशोधन नियमहरु, २०३१
55.
मोरङ्ग जिल्लास्थित श्री रिजाल क्यानिङ्ग कम्पनी प्रा. लि. लाई हदबन्दीमा जग्गा छुट दिएको
56.
मेची अञ्चल विद्युत् उप-शाखामा अनारमणी स्टेशन निर्माण गर्नको लागि झापा जिल्लाको जग्गा प्राप्त गरेको
57.
बारा छोटी भन्सार कार्यालय भवन निर्माण गर्नको लागि रौतहट जिल्लाको जग्गा प्राप्त गरेको
58.
नेपाल कारखानामा काम गर्ने मजदूरसम्बन्धी ऐन २०१६ को दफा २७ बाहेक अन्य दफाहरु प्रतिष्ठानहरुमा सूचना खारेज गरेको
59.
०३२-१-२९ को राजपत्र भाग ४ मा प्रकाशित गृह मन्त्रालयको सूचना खारेज गरेको
60.
प्रशासकीय अधिकृत श्री नरेन्द्रलाल श्रेष्ठलाई का. मु. मुकरर गरेको
61.
श्री भीमप्रकाश कट्टेललाई रा. प. तृ. श्रेणी प्रा. ई. सेवा पदमा नियुक्ती गरेको
62.
विद्युत दोस्रो संशोधन नियमावली, २०३२
63.
नेपाल व्यापार प्रवर्द्धन समितिको सदस्यमा हेरफेर तथा थप गरेको
64.
ल. पु. जिल्लाको आनन्दवन लेप्रोसी अस्पतालको लागि ल्याण्डरोवर गाडी थान एकमा भन्सार महसुल छुट दिएको
65.
कर कार्यालयको सदरमुकाम र कार्यक्षेत्र कायम गरिएको
66.
निर्माण तथा यातायात मन्त्रालयको भूलसुधार
67.
भन्सार ऐन, २०१९ (संशोधनसहित) को दफा १३ अनुसारको अधिकार भन्सार विभागको महानिर्देशकलाई सुम्पेको
68.
शाही सेनाको लागि थानकोटमा आधुनिक रेञ्ज बनाउनको निमित्त थानकोट गाउँ पञ्चायतको जग्गा प्राप्त गरेको
69.
मिति २०३१-११-२६ मा प्रकाशित इजाजत प्राप्त गरेको निकासी पैठारी गर्न पाउने सूचनामा न. १७ थपेको
70.
लुम्बिनी अञ्चल अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धीखर्क कायम गरेको
71.
प्रहरी कर्मचारीहरुको दैनिक तथा भ्रमण भत्ता पहिलो संशोधन नियमहरु २०३२
72.
पाटन औद्योगिक क्षेत्रको विस्तारको लागि ल. पु. न. प. को जग्गा प्राप्त गरेको
73.
साइकलको पाटपूर्जाहरु चोरी पैठारी गर्यो भन्ने मुद्दाको शुरु गर्न भन्सार विभागको प्रमुखलाई तोकेको
74.
श्री धन बहादुर समेतका सा. अ. हरु जना ४ लाई प्र. जि. अ. पदमा काम गरेको
75.
सा. अ. श्री जयकान्त दासलाई प्र. जि. अ. पदमा काम गरेको
76.
श्री लक्ष्मणबहादुर बस्नेत समेतका अधिकृतहरु जना ३ लाई सरुवा गरेको
77.
उप-सचिव श्री यज्ञराज सत्याललाई महानिर्देशक पदमा का. मु. गरेको
78.
शा. ह. श्री गणेशलाल कायस्थलाई भूमिप्रशासक पदमा का. मु. गरेको
79.
श्री निरञ्जन भट्टराई समेतका अधिकृतहरुलाई प्रथम श्रेणीमा बढुवा गरी पदस्थापना गरेको
80.
श्री निरञ्जन भट्टराई समेतका अधिकृतहरुलाई प्रथम श्रेणीमा बढुवा गरी पदस्थापना गरेको
81.
नेपाल न्याय सेवा श्रेणी विभाजन भर्ना सरुवा र बढूवा दोस्रो संशोधन नियमावली २०३२
82.
हुलाक सेवा विभाग अन्तर्गत क्षेत्रीय निर्देशानालयहरु स्थापना गरेको
83.
अतिरिक्त सचिव श्री नरकान्त अधिकारीलाई अर्थ सचिवमा का. मु. गरेको
84.
श्री शिवप्रसाद शर्मा समेतका द्धितीय श्रेणीका अधिकृतहरु जना ३ लाई सरुवा गरेको
85.
श्री रत्नसुन्दर सैजुलाई निर्देशक पदमा सरुवा गरेको-प्रशासन व्यवस्था विभागको भूलसुधार
86.
लेखापरीक्षकसम्बन्धी नियमावली, २०३२
87.
टुँडिखेल विस्तारको लागि धनकुटा जिल्लाको जग्गा प्राप्त गरेको
88.
टाउन सेण्टर निर्माणार्थ धनकुटा जिल्लाको जग्गा प्राप्त गरेको
89.
प्र. श्री हरीबहादुर न्यौपाने भएको भ्रष्टाचार मुद्दा वाग्मती विशेष अदालतलाई सुम्पिएको
90.
श्री रामप्रसाद शर्माको सह सचिव पद रेखदेख दौडाहाको राजपत्रांकित प्रथम श्रेणीमा कायम गरेको
91.
स्वास्थ्य मन्त्रालय र श्री ५ को सरकारको छापाखानाको भूलसुधार
92.
मिति २०३०-३-२५ को राजपत्रमा प्रकाशित लो से आयोगको सूचना नं. ५०७-०२९-०३० मा उल्लेखित वाक्याँशमा संशोधन
93.
मिति २०३०-३-२५ को राजपत्रमा प्रकाशित लो. से. आयोगको सूचना नं. ५०८-०२९-०३० मा उल्लेखित वाक्याँशमा संशोधन
94.
हाल निर्माणाधीन बझाङ स्टल विमानस्थलमा कुलो निर्माणको लागि बझाङ जिल्लाको जग्गा प्राप्त गरेको
95.
बैतडीमा स्टल विमानस्थल निर्माणको लागि बैतडी जिल्लाको जग्गा प्राप्त गरेको
96.
कमला सिंचाइ आयोजनाको लागि धनुषा जिल्लाको जग्गा प्राप्त गरेको
97.
श्री केशरबहादुर कर्माचार्य समेतका अधिकृतहरुालाई जना २ लाई सरुवा गरेको
98.
श्री सागरनाथ उप्रेतीलाई नेपाली भाषा विशेषज्ञ पदमा सरुवा गरेको-खाद्य, कृषि तथा सिंचाइ मन्त्रालयको भूलसुधार
99.
कन्काइ सिंचाइ विकास योजनाको लागि झापा जिल्लाको जग्गा प्राप्त गरेको
100.
पूर्वाञ्चल विद्युत कर्पोरेशनको प्रारम्भिक अधिकृत पूँजी तोकी शेयरहरुमा विभाजित गरेको
101.
सह सचिव श्री पी.वि. विष्टलाई सचिव पदमा का. मु. गरेको
102.
श्री भूपध्वज अधिकारी समेत व्यक्तिहरु जना ५ लाई रा. प. तृ. श्रेणीको लेखा परीक्षण अधिकारी पदमा नियुक्ति गरेको
103.
सुर्खेत जल विद्युत् विकास समिति गठन आदेश, २०३२
104.
रिघा खानेपानी आयोजनाको निर्माण कार्यको निमित्त गुल्मी जिल्लाको जग्गा प्राप्त गरेको
105.
लुङ खानेपानी योजनाको निर्माण कार्यका लागि प्यूठान जिल्लाको जग्गा प्राप्त गरेको
106.
बागवानी फार्म वैतडीमा सतवाज नर्सरी स्थापना गर्न वैतडी जिल्लाको जग्गा प्राप्त गरेको
107.
अलैंची खेती गर्नको लागि इलाम जिल्लाको जग्गा प्राप्त गरेको
108.
काठमाडौं उपत्यकामा चक्रपथ निर्माण गर्नको लागि काठमाडौं जिल्लाको जग्गा प्राप्त गरेको
109.
श्री ५ को सरकार नेपाल र स्वीस महासंघ सरकारमा बीच अगस्त ६, १९७४ मा भएको विकास ऋणसम्बन्धी सम्झौता
110.
श्री ५ को सरकार, नेपाल र संघीय गणतन्त्र जर्मन सरकारमा बीच जून १३, १९७५ मा भएको आर्थिक सहयोगसम्बन्धी सम्झौता
111.
सह-सचिव श्री चिन्तबहादुर बस्न्यातलाई राजस्व चुहावटको सन्दर्भमा अधिकार सुम्पेको
112.
कृषिथोक बजार निर्माण गर्नको लागि सुनसरी जिल्ला र झापा जिल्लाको जग्गा प्राप्त गरेको
113.
राजविराजमा नन् डाइरेक्शनल बिकन र जेनरेटर भवन समेत निर्माण कार्यको लागि सप्तरी जिल्लाको जग्गा प्राप्त गरेको
114.
स्वास्थ्य मन्त्रालयको भूलसुधार
115.
प्रशासकीय अधिकृत श्री प्रेमराज गौतमलाई प्र. जि. अ. मा का. मु. गरेको
116.
मिति २०३२-४-५ मा श्री अम्बिकाप्रसाद पौडेल समेतका माननीय सदस्यहरु जना १४ निर्वाचन हुनुभएको
117.
बडालेखापाल श्री कृष्णमानसिंह बस्नेतलाई प्यूठानको प्रशासकीय अधिकृत पदमा सरुवा गरेको
118.
श्री रामचन्द्र महर्जन समेतका अधिकृतहरु जना २ लाई सरुवा गरेको
119.
श्री प्रेमराज गौतम समेतका अधिकृतहरु जना ५ लाई सरुवा गरेको
120.
निर्माण तथा यातायात मन्त्रालयको भूलसुधार
121.
नागार्जुन शाही वन विकास समिति (गठन) आदेशको उप दफा र खण्डहरुमा हेरफेर र थप गरेको
122.
जग्गा (नापजाँच) नियमावली, २०३२
123.
मिति २०३१-६-८ मा प्रकाशित विशेष अदालतलाई विघटन गरेको
124.
शा. अ. श्री झंकप्रसाद मिश्रलाई सरुवा गरेको
125.
नुवाकोट जिल्ला आगुटारस्थित सुलक्षिणा राईस मिलले उत्पादन गरर्को चामलमा अन्तशुल्क रिहाई दिएको
126.
कर्मचारी संचयकोषको आर्थिक वर्ष २०३०-३१ को बार्षिक प्रतिवेदन
127.
मिति २०३१-१-३० मा प्रकाशित ट्रक पार्किङ्ग तथा वर्कशप निर्माणको लागि प्राप्त गरेको जग्गा नलिने निर्णय गरेको
128.
शाही सेनाको लागि व्यारेक बनाउनको निमित्त बानेश्वर भीमसेन गोला पञ्चायतको जग्गा प्राप्त गरेको
129.
मिति २०२३-२-३ मा प्रकाशित गृह पञ्चायत मन्त्रालयको सूचनामा उल्लेखित केही वाक्याँश झिकिएको
130.
दुर्गम क्षेत्र तथा स्थानीय विकास समिति गठन गरेको
131.
शा. अ. श्री जयनारायण देवलाई प्र. जि. अ. पदमा का.मु. गरेको
132.
गृह मन्त्रालयको भूलसुधार
133.
सह सचिव श्री टेकबहादुर खत्रीलाई सचिव पदमा का. मु. गरेको
134.
शा. अ. श्री धर्मलाल तमोटलाई भक्तपुरको प्रशासकीय अधिकृत पदमा सरुवा गरेको
135.
काठमाडौं शहरी क्षेत्रको घर जग्गा मूल्याँकन आंकडा
136.
शाही सैनिक नियुक्ति प्रमोशन र अरु विविध व्यवस्था (आठौं संशोधन) साधारण नियमहरु, २०३२
137.
दोलखा जिल्ला अदालतमा दायर हुनआएको बोली भराई पाउँ भन्ने मुद्दा झिकी कारबाई किनारा गर्न वाग्मती विशेष अदालतलाई सुम्पेको
138.
विद्युत तेस्रो संशोधन नियमावली, २०३२
139.
श्री युवानन्द सिलवाल समेत रा. प. अनङ्कित प्रथम श्रेणीबाट न्याय सेवाको रा. प. तृतीय श्रेणीमा बढुवा गरी पदस्थापन गरेको
140.
अतिरिक्त सचिव श्री नरकान्त अधिकारीलाई सचिव पदमा का.मु. गरेको
141.
श्री लेकविक्रम राणालाई रेखदेख दौडाहाको रा. प. प्रथम श्रेणीको पदमा सरुवा गरेको
142.
श्री वासुदेवप्रसाद समेतलाई कानून व्यवसायीमा दर्ता गरेको
143.
खाद्य (दोस्रो संशोधन) नियमावली, २०३२
144.
मिति ०२७-८-८ मा प्रकाशित विशेष अदालतसम्बन्धी सूचनाको क्रमसंख्या ३७ मा हेरफेर र क्रमसंख्या ४० खारेज गरेको
145.
छापाखाना र प्रकाशनसम्बन्धी ऐन, २०३२ मा रहेको केही दफाहरुको अधिकार सुम्पेको
146.
काठमाडौं शहरी श्रेत्रको क्षेत्रफल यकीन गर्ने आदेश जारी गरेको
147.
न्याय सेवाका राजपत्राँकित पदहरुमा सरुवा बढुवा पदस्थापन गरेको
148.
अर्थ मन्त्रालयको भूलसुधार
149.
रु. २०। रु.१। रु.१०। मुद्राहरु चलन चल्तीको निमित्त टकमरी गराउने
150.
श्री हिमाल सिमेण्ट कम्पनीले उत्पादन गरेको सिमेण्टमा अन्तः शुल्क रिहाइ दिएको
151.
कर्मचारी सञ्चय कोषको वार्षिक लाभ हानीको हिसाब परिवर्तन ढाँचा
152.
चक्रपथ निर्माणको लागि ल. पु. न. प. अन्तर्गतको जग्गा प्राप्त गरेको
153.
चक्रपथ निर्माणको लागि स्वयम्भू पञ्चायतको जग्गा प्राप्त गरेको
154.
मिति २०२९-१२-२० मा प्रकाशित आवश्यक पदार्थ नियन्त्रण अधिकार ऐनसम्बन्धी सूचना खारेज गरेको
155.
आवश्यक पदार्थ नियन्त्रण अधिकार ऐन अन्तर्गत खाद्यान्न सम्बन्धी अधिकार दिएको
156.
नारायणप्रसाद समेतका अधिकृतहरु जना ३ लाई सरुवा गरेको
157.
निर्माण तथा यातायात मन्त्रालय सडक विभागको भूलसुधार
158.
मिति ०२६-१२-१७ मा प्रकाशित आवासीय कार्यक्रम विकास गर्न प्राप्त गरिएको जग्गा नलिने गरेको
159.
शिक्षा ऐन, २०२८ र शिक्षा नियमावली, २०२८ लागू गरिएको जिल्लाहरु तोकिएको
160.
साधारणतर्फको भूमिसुधार विभागको स्थापना गरेको
161.
श्री बेखालाल श्रेष्ठ समेतका अधिकृतहरुलाई द्धितीय श्रेणीमा बढुवा गरी पदस्थापन गरेको
162.
श्री रतनलाल कनौडियालाई वरिष्ठ सरकारी अधिवक्ता पदमा का.मु. गरेको
163.
कपडा चोरी पैठारी गर्यो भन्ने उजूरीमा शुरु कारवाई गर्न भन्सार विभागको महानिर्देशकलाई तोकेको
164.
प्रशासकीय अधिकृत श्री हीरामान श्रेष्ठलाई प्र.जि.अ पदमा का.मु. गरेको
165.
प्र.जि.अ. श्री पुरुषोत्तम भट्टराईलाई चितवन जिल्लाको प्र.जि.अ. मा काम गर्न काज खटाएको
166.
सह सचिव श्री शार्दुल शमशेर राणालाई पराराष्ट्र मन्त्रालयको सचिव पदमा का.मु. गरेको
167.
पशुपति बिस्कूट इण्डष्ट्रीज प्रा.लि. ले उत्पादन गरेको बिस्कूट र कन्फेक्शनरीमा अन्तःशुल्क रिहाई दिएको
168.
धरान अस्पताल विकासको लागि धरान नगर पञ्चायतको जग्गा प्राप्त गरेको
169.
राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण कार्यालयका प्रमुखलाई नि से नि को अनुसूची १ ख मा समावेश गरेको
170.
श्री समरबहादुर समेतका अधिकृतहरु १७ लाई प्र. जि. अ. पदमा कामु गरेको
171.
नुवाकोट जिल्ला गंगटे भन्ज्याङस्थित सुन्दर राइस मिलबाट उत्पादन गरेको चामल मिलमा लाग्ने अन्तःशुल्क रिहाई दिएको
172.
सह सचिव श्री जीतेन्द्रलाल मास्केलाई राष्ट्रिय योजना आयोगको सचिव पदमा का.मु. गरेको
173.
धाराको महशूल (असूल उपर गर्ने) नियमावली, २०३२
174.
श्री आनन्दबिलास उपाध्यायलाई जडिबूटी उद्यान केन्द्रको वैज्ञानिक अधिकृत पदमा सरुवा
175.
भूमिसम्बन्धी ऐनको प्रयोजनको लागि बैंक तोकिएको
176.
कमला सिंचाइ आयोजनाको लागि धनुषा जिल्ला लवटोली पञ्चायतको जग्गा प्राप्त गरेको
177.
धनकुटामा भैरहेको प्रहरी निरीक्षक कार्यालयलाई प्रहरी नायब उपरीक्षक कार्यालयको नाममा परिणत गरेको
178.
मत्स्य विकास केन्द्र स्थापना गर्नको लागि कैलाली जिल्लाको जग्गा प्राप्त गरेको
179.
केन्द्रीय तहसिल कार्यालयको स्थापना गरी प्रमुखमा महालेखा नियन्त्रकलाई मुकरर गरेको
180.
बनस्पति घ्यू पैठारी गर्यो भन्ने उजूरीमा शुरु कारवाई गर्न राजविराज भन्सार कार्यालयका हाकिमलाई तोकेको
181.
मुख्य इञ्जिनीयर श्री हिरण्यजित मल्ललाई जल तथा विद्युत् मन्त्रालयका सचिव पदमा का.मु. गरेको
182.
अतिरिक्त सचिव श्री नरकान्त अधिकारीलाई अर्थ मन्त्रालयको सचिव पदमा का.मु. गरेको
183.
अतिरिक्त सचिव श्री नरकान्त अधिकारीलाई अर्थ मन्त्रालयको सचिव पदमा का.मु. गरेको
184.
गृह मन्त्रालयको भूलसुधार
185.
उदय होजियरीले उत्पादन गरेको नाइलनका सामानमा अन्तःशुल्क रिहाई दिएको
186.
खाद्य ऐन, २०२३ प्रारम्भ हुने गरी जिल्ला तोकेको
187.
शा.अ. श्री जयपृथ्वीबहादुर चन्द समेत जना २ लाई प्र.जि.अ. पदमा का.मु. गरेको
188.
शा.अ. श्रीमती शारदा बज्राचार्य समेत जना २ लाई सरुवा गरेको
189.
चक्रपथ निर्माणको लागि ल.पु. नगर पञ्चायतको जग्गा प्राप्त गरेको
190.
चक्रपथ निर्माणको लागि स्युचाटार गाउँ पञ्चायतको जग्गा प्राप्त गरेको
191.
प्रशासकीय अधिकृत श्री गुरुप्रसाद शर्मालाई प्र. जि. अ. पदमा का.मु. गरेको
192.
श्रेत्रीय विकास केन्द्र पोखराको नगर योजनामा सरकारी कार्यालयहरु निर्माणार्थ पोखरा नगर पञ्चायतको जग्गा प्राप्त गरेको
193.
चीनको तिब्बत क्षेत्रबाट पैठारी हुने नूनमा भंसार महशूल छुट दिएको
194.
तोकिएको म्यादमा आय विवरण दाखिल नगर्ने करदाताहररुलाई लाग्ने जरीवाना मिन्हा बारे
195.
केचना छोटी भन्सार कायम गरेको
196.
मिति ०२९-५-२० मा प्रकाशित सूचनामा रहेको वर्षको अन्तमा भन्ने वाक्याँशमा संशोधन
197.
शा. अ. श्री गोविन्दराम पाण्डेलाई केन्द्रीय सेवा विभागका निर्देशक पदमा का.मु. गरेको
198.
काठमाडौं डिभिजन कार्यालय अन्तर्गतको उल्लेखित क्षेत्रमा वन सिमाना निर्धारण गरेको
199.
श्री महेन्द्रराज पाण्डे समेतका अधिकारीहरुलाई रा.प. द्धितीय श्रेणीमा नियुक्ति गरी पदस्थापन गरेको
200.
कण्टेनराइड रोड ट्रान्सपोर्ट सर्भिस आयोनास्थल निर्माण गर्नको लागि हेटौंडा नगर पञ्चायतको जग्गा प्राप्त गरेको
201.
चक्रपथ निर्माण गर्नको लागि कालिमाटी गाउँ पञ्चायत अन्तर्गतको जग्गा प्राप्त गरेको
202.
चक्रपथ निर्माण गर्नको लागि काठमाडौं जिल्ला धापासी गाउँ पञ्चायत अन्तर्गतको जग्गा प्राप्त गरेको
203.
झोलुंगे पूल निर्माणको लागि पाँचथर जिल्ला भारपा गाउँ पञ्चायतको जग्गा प्राप्त गरेको
204.
सांस्कृतिक संस्थानका स्थायी कर्मचारीहरुको संचय कोषमा कर्मचारी संचय कोष ऐन लागू हुने गरी घोषित गरेको
205.
कुलेखानी जल विद्युत् विकास समिति (गठन) आदेश २०३२
206.
मजदूरहरुलाई दिइने निम्नतम वेतनसम्बन्धी सूचनामा रहेको द्रष्टव्य ३ र ८ झिकेको
207.
जग्गा (नापजाँच) (पहिलो संशोधन) नियमावली, २०३२
208.
अञ्चल क्षेत्रीय बसोवास कार्यालयलाई क्षेत्रहरु र कार्यालयहरुको नाम अलग अलग गरी संशोधन गरेको
209.
बढुवा समितिको अध्यक्षमा उजूर सुन्ने अधिकारीमा अधिकार प्रत्यायोजन गरेको
210.
खारेजमा परेका स्थायी कर्मचारी पुनः नियुक्ति भएमा खाइ पाइआएको स्तरको तलब मात्र दिने
211.
रा.प.द्धि. श्रेणीका श्री दुर्गाप्रकाश पाण्डेलाई महानिर्देशक पदमा का.मु. गरेको
212.
उप सचिव श्री मधुसूदनप्रसाद गोर्खालीलाई सह सचिव पदमा का.मु. गरेको
213.
उपत्यका चक्रपथ निर्माण गर्नको लागि कीर्तिपुर लायकु पञ्चायत अन्तर्गतको जग्गा प्राप्त गरेको
214.
प्रतिष्ठानहरुमा नेपाल कारखाना र कारखानामा काम गर्ने मजदूरसम्बन्धी ऐन, २०१६ लागू हुने
215.
श्री कृष्णमुरारी शर्मा समेत अधिकृतहरु जना २२ लाई सरुवा गरेको
216.
श्री योगबहादुर कार्की समेतका अधिकृतहरु जना ४ लाई सरुवा गरेको
217.
सार्वजनिक सडक ऐन अन्तर्गतको अधिकार प्र. जि. अ. लाई प्रत्यायोजन गरेको
218.
श्री ५ को सरकारको छापाखानाको भूलसुधार
219.
चक्रपथ निर्माणको लागि सितापाइलाको जग्गा प्राप्त गरेको
220.
चक्रपथ निर्माणको लागि काठमाडौं नगर पञ्चायतको जग्गा प्राप्त गरेको
221.
औद्योगिक व्यवसाय ऐन अन्तर्गत इजाजत समिति गठन गरेको
222.
मिति २०३०-२-८ मा प्रकाशित भन्सार महशूल सम्बन्धी सूचना खारेज गरेको
223.
पर्वतारोहणसम्बन्धी नियमावली, २०३२
224.
श्री झुमरमल तातेडलाई निर्देशक पदमा का.मु. गरेको
225.
श्री मुरलीप्रसाद उपाध्यायलाई सचिव पदमा का.मु. गरेको
226.
श्री रामकृष्ण पाठकलाई महालेखा नियन्त्रक कार्यालयको उप महालेखापाल पदमा सरुवा गरेको
227.
गृह मन्त्रालयको भूलसुधार
228.
श्री ५ को सरकार, नेपाल र संघीय गणतन्त्र जर्मन सरकारका बीच आर्थिक सहायतासम्बन्धी सम्झौता
229.
मूर्ति विदेश निकासी गर्ने उद्योग गरेको भन्ने मुद्दा वाग्मती बि. अ. लाई सुम्पेको
230.
शाही औषधी लिमिटेडको पाले क्वाटर भवन निर्माणको लागि काठमाडौं नगर पञ्चायतको जग्गा प्राप्त गरेको
231.
चक्रपथ निर्माणको लागि कोटेश्वर गाउँ पञ्चायत अन्तर्गतको जग्गा प्राप्त गरेको
232.
श्री भोजराज बराललाई प्र.जि.अ. पदमा का.मु. गरेको
233.
फलफुल संरक्षण कार्यालयलाई खाद्य अनुसन्धान शाखामा गाभिएको
234.
शा.अ. श्री नारायणप्रसाद पराजुलीलाई भूमिप्रशासक पदमा का.मु. गरेको
235.
शा.अ. श्री द्रोणप्रसाद श्रेष्ठलाई भूमिप्रशासक पदमा का.मु. गरेको
236.
हुलाक (दोस्रो संशोधन) नियमावली, २०३२
237.
लेखापरीक्षकसम्बन्धी पहिलो संशोधन नियमावली, २०३२
238.
शा.अ. श्री गणेशलाल कायस्थलाई भूमिप्रशासक पदमा का.मु. गरेको
239.
श्री कुमुदराज पाण्डे समेतका रा.प. द्धि. श्रेणीका अधिकृतहरु जना २ लाई सरुवा गरेको
240.
प्रेस प्रतिनिधि प्रमाणपत्र नियमहरु, २०३२
241.
लुम्बिनी विकास समिति (गठन) आदेश, २०३२
242.
नेपाल राष्ट्रिय पुस्तक विकास समिति (गठन) आदेश, २०३२
243.
शाही नेपाली सेनाको लागि ल.पु. न.पं. को जग्गा प्राप्त गरेको
244.
प्र.जि.अ. श्री हरिप्रसाद पोखरेललाई जिल्ला कार्यालय इलामको प्र.जि.अ. मा काम गर्न काज खटाएको
245.
खानेपानी विकास समिति (गठन) आदेश, २०३२
246.
सिंचाइ विकास समिति (गठन) आदेश, २०३२
247.
पाटन औद्योगिक क्षेत्रका स्थायी कर्मचारीको सञ्चयकोष ऐन लागू हुने गरी घोषित गरेको
248.
चक्रपथ निर्माणको लागि ल.पु. नगर पञ्चायत अन्तर्गतको जग्गा प्राप्त गरेको
249.
डा. श्री प्रभा बस्नेत समेत अधिकृतहरु जना ४ लाई द्धितीय श्रेणीमा बढुवा गरी पदस्थापन गरेको
250.
म.ले.प.फा.नं. ४ को भ्रमणको बीलको शिरमा परिवर्तन गरेको
251.
कैलाली जिल्लाबाट अन्य जिल्लाहरुमा चना लैजान नपाउने गरी नियन्त्रण गरेको
252.
श्रीमती नानी छोरी प्रधानलाई विश्लेषक तोकेको
253.
पश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय विकास केन्द्र पोखरा बस बिसौनी क्षेत्रको लागि जग्गा प्राप्त गरेको
254.
शा.अ. श्री गोबिन्दमान रघुवंशीलाई प्र.जि.अ. पदमा का.मु. गरेको
255.
श्री चीजकुमार श्रेष्ठ समेतका अधिकृतहरु जना ११ लाई सरुवा गरेको
256.
श्री झुमरमल तातेडलाई निर्देशक पदमा का.मु. गरेको
257.
बर्दिया जिल्लाको उल्लेखित क्षेत्रलाई शाही कर्णाली वन्यजन्तु आरक्ष घोषित गरेको
258.
लामोसाँगु जिरी सडक निर्माणको लागि सिन्धुपाल्चोक जिल्लाको जग्गा प्राप्त गरेको
259.
चक्रपथ निर्माण गर्नको लागि काठमाडौं जिल्लाको जग्गा प्राप्त गरेको
260.
आदेश्वर ढुंगा खानी सञ्चालन गर्न काठमाडौं जिल्लाको जग्गा प्राप्त गरेको
261.
निर्वाचन आयोग (आन्तरिक कार्य व्यवस्था) पहिलो संशोधन नियमहरु, २०३२
262.
पेश्की फर्छ्योट नियमावली, २०३२
263.
कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ को दफा २ को प्रयोजनको लागि मालबस्तु तोकेको
264.
ऐ. अपराध तथा सजाय ऐन, २०३२ को दफा ५ को प्रयोजनको लागि अति आवश्यक मालबस्तु तोकेको
265.
ऐ. अपराध तथा सजाय ऐन, २०३२ को दफा ३(३) को प्रयोजनको लागि मालबस्तु तोकेको
266.
कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ को दफा ३(१) को प्रयोजनको लागि मालबस्तु तोकेको
267.
पोखरा नयाँ विमानस्थल निर्माण गर्नको लागि कास्की जिल्लाको जग्गा प्राप्त गरेको
268.
मिति २०३०-१०-१ मा प्रकाशित सार्वजनिक सुरक्षा ऐनको अधिकार प्रदानसम्बन्धी सूचना खारेज गरेको
269.
पुनर्वास योजना कार्यान्वयन गर्न क्षेत्रीय बसोबास कार्यालयहरुलाई अधिकार प्रदान गरेको
270.
मिति२०३३ सालको सार्वजनिक र अरु पर्व विदाहरु सम्बन्धी सूचना
271.
श्री पद्मराज शर्मालाई प. जि. अ. पदमा काज खटाएको
272.
श्री उद्धवदेव भट्ट समेत रा प प्रथम श्रेणीका अधिकृतहरु जना ४ लाई विशिष्ट श्रेणीमा बढुवा गरी पदस्थापना गरेको
273.
सह-सचिव श्री शार्दुल शमशेर राणालाई सचिव पदमा का. मु. गरेको
274.
निजामती सेवा (बाह्रौं संशोधन) नियमावली, २०३२
275.
जग्गा नाप जाँच (दोस्रो संशोधन) नियमावली, २०३२
276.
नुवाकोट जिल्ला वटार बजारस्थित अमृत राइस मिलले उत्पादन गरेको चामलमा अन्त शुल्क रिहाई दिएको
277.
लुम्बिनी अञ्चलबाट अप्रशोधित घ्यू निकासी हुन नदिने गरी नियन्त्रण गरेको
278.
धनकुटा अस्पताल विकासको लागि धनकुटा गाउँ पञ्चायतको जग्गा प्राप्त गरेको
279.
रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लामा पर्ने उल्लेखित क्षेत्र लाई लामटङ राष्ट्रिय निकुञ्ज घोषित गरेको
280.
सदर चिडियाखाना विस्तार गर्नको लागि ल.पु. नगर पञ्चायतको जग्गा प्राप्त गरेको
281.
मिति २०३२-१०-१९ मा प्रकाशित जग्गा प्राप्तिसम्बन्धी सूचनामा संशोधन
282.
बेसी शहर खानेपानी योजनाको पानीपोखरी निर्माण गर्नको लागि विभिन्न लमनुङ जिल्लाको जग्गा प्राप्त गरेको
283.
राष्ट्रिय जल तथा शक्ति आयोगको गठन गरेको
284.
गाउँफर्क राष्ट्रिय अभियान केन्द्रिय समितिको भूलसुधार
285.
मिति २०२४-४-२२ अरि २० मा प्रकाशित विशेष अदालतलाई बिघटन गरेको
286.
पदेन सहायक सरकारी अधिवक्ता तथा सहायक सरकारी अभियोक्ताको नियुक्तिसक्बन्धी सूचना
287.
मिति ०२९-६-९ मा प्रकाशित बिराटनगर विकास समिति सूचनामा संशोधन
288.
कानून व्यवसायी गर्न पाउने गरी प्रमाणपत्र दिएको
289.
नगर निर्माण योजना कार्यान्वयन नियमावली, २०३२
290.
जिल्लास्तरीय आय निर्धारण समिति गठन गरेको
291.
स्टाण्डर्ड नाप तौल ऐन, २०२५ को बाँकी सबै दफाहरु उल्लेखित ठाउँमा प्रारम्भ हुने गरी तोकेको
292.
शाही नेपाली सेनाको व्यारेक निर्माण गर्नको लागि दार्चुला जिल्लाको जग्गा प्राप्त गरेको
293.
शाही नेपाली सेनाको लागि पोखरा न.प. को जग्गा प्राप्त गरेको
294.
आवश्यक पदार्थ नियन्त्रण अधिकार ऐन, २०१७ को केही अधिकार दिएको
295.
सवारी कर कार्यालयहरु खडा गरेको
296.
सह सचिव श्री शार्दुल शमशेर राणालाई सचिव पदमा का.मु. गरेको
297.
बाग्मती विशेष अदालतको एक सदस्यमा श्री बोधरीराज पाण्डेलाई तोकी हेरफेर गरेको
298.
चक्रपथ निर्माणको लागि काठमाडौं जिल्ला कलंकी गाउँ पञ्चायतको जग्गा प्राप्त गरेको
299.
शाही नेपाली सेना भैरवप्रसाद गुल्म गोरखा व्यारेकको लागि गोरखा जिल्लाको जग्गा प्राप्त गरेको
300.
कन्काइ सिंचाइ योजनाको लागी झापा जिल्लाको जग्गा थप प्राप्त गरेको
301.
पूर्णप्रसाद मानन्धरलाई सार्वजनिक विश्लेषक तोकेको
302.
मिति २०३२-४-१२ मा प्रकाशित जग्गा प्राप्तिसम्बन्धी सूचनामा संशोधन गरेको
303.
नारायणी अञ्चलबाट मरेका गाई वस्तुहरुको हाड सिङ र खुर विदेशमा निकासी गर्न मनाही गरेको
304.
रा.प. अनंकित प्रथम श्रेणीका कर्मचारीहरुलाई रा.प.तृ. श्रेणीको पदमा बढुवा नियुक्ति गरेको
305.
श्री भुवनबहादुर श्रेष्ठ समेतका रा.प.तृ. श्रेणीका अधिकृतहरुलाई सरुवा गरेको
306.
शा.अ. श्री जयनारायण मण्डललाई भूमिप्रशासक पदमा का.मु. गरेको
307.
शा.अ. श्री रामप्रसाद श्रेष्ठलाई भूमिप्रशासक पदमा का.मु. गरेको
308.
निजामती सेवा (तेर्हौ संशोधन) नियमावली, २०३२
309.
नारायणी अञ्चल सिंचाइ विकास योजनाको लागि बारा जिल्लाको जग्गा प्राप्त गरेको
310.
श्री नवदत्त उपाध्याय समेत न्याय सेवा तृतीय श्रेणीका अधिकृतहरुलाई सरुवा गरेको
311.
भोलपुर बेन्चलाई ओखलढूङ्ग बेन्च कायम गर्नुको साथै अरु कालीकोट जिल्ला अदालतको नामकरण गरेको
312.
वाग्मती अञ्चलमा मूल्य निर्धारण सल्लाहकार समिति गठन गरेको
313.
भेरी अञ्चलमा मूल्य निर्धारण सल्लाकार समिति गठन गरेको
Search
-- कुनै एक छान्नुहोस् --
अरी
संख्या
Submit
Tag Cloud
नेपाल निजामती सेवा ऐन
राष्टि्य प्रसारण चाैथाे संशोधन नियमावली
२०१३
Copyright 2015. Department of Printinig