User Login
Submit
Toggle navigation
गृहपृष्ठ
हाम्रो बारेमा
नेपाल राजपत्र
सूचना
सम्पर्क
Sitemap
वि सं १९१० को मुलुक ऐन र २००८ सालदेखि नेपाल सरकार
åf/f
प्रकाशित राजपत्रहरु
वि सं १९१० को मुलुक ऐन र २००८ सालदेखि नेपाल सरकार
åf/f
प्रकाशित राजपत्रहरु
वि सं १९१० को मुलुक ऐन र २००८ सालदेखि नेपाल सरकार
åf/f
प्रकाशित राजपत्रहरु
Table of Contents
1.
सरकारी रकम (व्यवस्था) (तेस्रो संशोधन) नियमहरु, २०२४
2.
आवास गृह निर्माणको लागी ललितपुरको जग्गा प्राप्त गर्ने
3.
नेपाल बाल संगठनको विधान २०२४
4.
कायम मुकायम मुकरर गरेको
5.
२०२५ सालको सार्वजनिक र अरु बिदाहरुको सूचनामा भूलसुधार
6.
राजमार्ग (निर्माण व्यवस्था) नियमहरु २०२४
7.
आन्तरिक व्यापार गणना सम्बन्धी प्रश्नहरु
8.
अञ्चलाधीश कार्यालयको साविक शाखा नं मा परिवर्तन
9.
आयात तालिका प्रयोगमा ल्याएको
10.
श्रीमती प्रजाराज्य लक्ष्मी सिंह उपाध्यक्ष छानिनु भएको
11.
केही अधिकृतहरुको बढुवा सम्बन्धमा
12.
मिति २०२५-३-२२ को अतिरिक्ताङ्क १० मा अर्थ मन्त्रालयको सूचनामा र मिति २०२५-३-३२ को अतिरिक्ताङ्क ११ मा कानून तथा न्याय मन्त्रालयको सूचनामा भूलसुधार
13.
अञ्चलाधीशलाई भएको अधिकार र कर्तव्यमा केही अधिकार र कर्तव्यहरु सबै जिल्ला पञ्चायतहरुलाई र केही अधिकार र कर्तव्यहरु सबै प्रमुख जिल्ला अधिकारीहरुलाई प्रदान गरेको
14.
ढोरपाटन पुनरवास तथा बहुमुखी विकास योजनाको लागि बागलुङ्गको जग्गा प्राप्त गर्ने
15.
शाही सेनाको व्यारेक बनाउन सिन्धुपाल्चोक जिल्लाको जग्गा प्राप्त गर्ने
16.
महेन्द्र राजमार्ग झापा जनकपुर निर्माण समितिमा रहेको सदस्य आर्थिक योजना मन्त्रालयको सहसचिवको सट्टा राष्ट्रिय योजना आयोगको कायम मुकायम सचिवलाई समावेश गरेको
17.
रू. १० को नोटको डिजायनमा हेरफेर हुनेबारे
18.
ए. हरिमान श्रेष्ठलाई कायम मुकायम मुकरर गरेको
19.
श्री भोगेन्द्रनाथ रिमाललाई कायम मुकायम मुकरर गरेको
20.
वकिलको प्रमाणपत्र दिएको
21.
मिति २०२५-३-२२ को अतिरिक्ताङ्कमा प्रकाशित अर्थ मन्त्रालयको सूचनामा-मिति २०२५-३-२५ मा प्रकाशित सूचनामा भूलसुधार
22.
हुलाक महशूल दर सम्बन्धमा
23.
यादवप्रसाद पन्तलाई नेपाल राष्ट्र बैंकको गभर्नर पदमा नियुक्त
24.
श्री सुरेन्द्रराज शर्मालाई कायम मुकायम मुकरर गरेको
25.
निजी वन जङ्गल राष्ट्रियकरण ऐनको दफा २ को उप-दफा २ को प्रयोजनको लागि अफिसर मुकरर गरेको
26.
अधिकृतहरुको सरुवा तथा नियुक्ति
27.
साहेवगञ्ज छोटी भन्सारको भवन निर्माण गर्न सुनुरीको जग्गा प्राप्त गर्ने
28.
हिमालयन लेक इनको निमित्त पैठारी गरिने सामानहरुमा भन्सार महसूल आंशिक छुट- महेन्द्र आदर्श विद्यालयले किनेको मोटरकारमा भन्सार छुट
29.
पर्यटन स्तरको होटेलको वर्गीयकरण गर्ने समिति गठन
30.
हात्तीको भाडा तोकिएको सम्बन्धमा
31.
श्री शशीप्रताप मल्ल राजिनामा स्वीकृतबारे
32.
नेपाल यातायात संस्थानको सञ्चालक समितिमा साझा यातायातको जनरल मेनेजर वा निजले खटाएको प्रतिनिधिलाई सञ्चालकमा मनोनीत गरेको
33.
श्री केदारचन्द्र मानन्धरलाई कायम मुकायम मुकरर गरेको
34.
भन्सार महशूल सम्बन्धमा अधिकतम सुबिधा प्राप्त मुलुकहरुको नाम
35.
से.अ भानुप्रसाद थपलिया कायम मुकायम मुकरर गरेको
36.
वकीलको प्रमाण पत्र दिएको
37.
२०२५ साल ज्येष्ठ २० र २४ गतेको निर्वाचनमा निर्वाचित रा. प. स. को नामावली
38.
मिति २०२५-२-२८ मा प्रकाशित सूचनामा भूलसुधार
39.
चन्दा सम्बन्धी नियमावली २०२४ को नियम ३ को उप-नियम २ बमोजिमको सबै अधिकार नारायणी अञ्चलाधिशलाई प्रदान गरेको
40.
भन्सार सुविधा र भन्सार महशुल सुविधा पाउनेहरुको नामावली
41.
साइनिङ्ग अस्पताललाई मोटर ट्रक १ र उपचार सामान औषधिहरुमा भन्सार महसूल छुट
42.
जापानको कुरूभे विश्वविद्यालयबाट आउन मेडिकल टिमहरुले ल्याउने औषधि औजार क्याम्प बनाउने सामान तथा खाने कुराहरूमा भन्सार छुट-लिप्रोसि हस्पीटललाई एक जिनेरेटरमा लाग्ने भन्सार महसूल छुट
43.
श्री पुष्पप्रकाश पिंडालीको सट्टा श्री सेरबहादुर थापालाई बागमती विशेष अदालतको सदस्य तोकिएको
44.
महाकाली अञ्चलको सदरमुकाम कञ्चनपुर महेन्द्रनगर सार्ने बारे
45.
जेल ऐन २०१९ को दफा २ को खण्ड (च) को प्रयोजनको लागी जेलर तोकीएको
46.
दुई अधिकृतको राजिनामा स्विकृत
47.
भूल सुधार
48.
श्री ५ को सरकार कार्य विभाजन संशोधन नियमावली २०२५
49.
गृह पञ्चायत मन्त्रालयमा कायम मुकायम मुकरर
50.
सप्तरी चितवन रुपन्देही जिल्लाहरुको तराई भागमा ०२५-२६ को सिजनामा जग्गा नापजाँच हुने
51.
चलनचल्तीमा रहेको डबल मोहर सुकी मुद्राको डिजाइनमा केही फरक गरिने
52.
सडक फराकिलो पार्न तिनधारा पाकशाला जग्गा प्राप्त गर्ने
53.
श्री सुरेन्द्रराज शर्मालाई कायम मुकायम मुकरर गरिने
54.
श्री केशव प्रसाद घिमिरेलाई कायम मुकायम मुकरर गरिने
55.
अधिकृतहरुको सरुवा
56.
मीना रोक्का र हरिभक्त श्रेष्ठ कायम मुकायम मुकरर गरेको
57.
हरि प्रसाद पौडेल र उदय बहादुर बानियालाई कायम मुकायम मुकरर गरेको
58.
न्याय सेवा अधिकृतहरुको सरुवा बढुवा तथा केही व्यक्तिहरुको नयाँ नियुक्ती
59.
पशुविकास फारामको लागि ललितपुरको जग्गा प्राप्त गर्ने
60.
पानीपोतको सम्बन्धित र विद्युत महसुल तथा अन्य दस्तुर सम्बन्धमा समितिहरु गठन
61.
पञ्चायत अग्रणी प्रशिक्षण केन्द्र विकास समितिको सदस्य तथा सदस्य सचिवमा अदलबदल
62.
भारतबाट पैठारी हुने चुरोटहरु २०२५-८-१ देखि बिक्री वितरण गर्न निषेध
63.
श्री मीन बहादुर जोशीलाई कायम मुकायम मुकरर गरेको
64.
श्री प्रदिप्तमान सिंहलाई कायम मुकायम मुकरर गरेको
65.
प्रहरीहरुको पे-स्केल सम्बन्धमा
66.
श्री षडानन्दप्रसाद उपाध्याय कायम मुकायम मुकरर गरेको
67.
श्री लीलाबहादुर बस्न्यातलाई कायम मुकायम मुकरर गरेको
68.
३ महिनाको लागि वैतनिक वकीलमा नियुक्ती गरेको
69.
प्रमुख खाद्य अनुसन्धान अधिकृतलाई निजामती सेवा नियमावलीको अनुसुची १क को १२ नं. मा राखेको
70.
श्री भवानी राज पाण्डेलाई कायम मुकायम मुकरर गरेको
71.
जनकपुर अञ्चल अदालतका अञ्चल न्यायाधीश एक जना सदस्य भएको विशेष अदालत गठन गरेको
72.
कालीगढ विकास समिति गठन गरेको
73.
श्री कृष्ण बहादुर मानन्धरलाई कायम मुकायम मुकरर गरेको
74.
बढुवा गरेको
75.
कानुन व्यवसायी ऐन २०२५
76.
काठमाडौं उपत्यका बाहेक कानुन व्यवसायी ऐन अन्यत्र लागू नहुने गरी तोकिएको
77.
रघुनाथको छोटी भन्सार भवन निर्माण गर्न महोत्तरीको जग्गा प्राप्ति गर्न
78.
नेपाल परिवार नियोजन तथा मातृ शिशु कल्याण विकास समिति गठन आदेश २०२५
79.
प्रहरी अधिकृतहरुको सरुवा तथा सरुवा बढुवा सम्बन्धमा
80.
श्री यज्ञराज सत्याललाई कायम मुकायम मुकरर गरेको
81.
भूल सुधार
82.
आर्दश विद्यालयको निम्ति काठमाडौं बुढानिलकण्ठको जग्गा प्राप्ति गर्न
83.
अधिकृतहरुको सरुवा
84.
वकिलको प्रमाण पत्र दिएको
85.
भूल सुधार
86.
राष्ट्र ऋण चौंथो संशोधन नियमहरु २०२५
87.
श्री चक्रमान डङ्गोललाई कायम मुकायम मुकरर गरेको
88.
दुर्गम भत्ता सम्बन्धी २०२३-९-१८ प्रकाशित सूचनामा संशोधन
89.
श्री केशरबहादुर रानालाई कायम मुकायम मुकरर गरेको
90.
श्री भवानीराज पाण्डेलाई कायम मुकायम मुकरर गरेको
91.
नियुक्त गरी से. अ. पदमा पोष्टिङ्ग गरेको
92.
श्री शिवनारायणदासलाई कायम मुकायम मुकरर गरेको
93.
राजसभा सचिवालयका ३ अधिकृतहरुको सेवा नेपाल प्रशासन सेवामा कायम गरेको
94.
सरुवा गरेको
95.
बागमती बिशेष अदालतको सुम्पेको मुद्दाहरु मध्य वादी श्री ५ को सरकार प्र. बैजु प्रसाद अग्रवाल भएको ज्यान समेत मुद्दा झिकेको
96.
मिति २०२३-११-२२ को जग्गा प्राप्त गर्ने सूचनामा सडकको बायाँ तर्फको जग्गा समेत पर्दछ भन्ने बारे
97.
श्री भोगेन्द्रनाथ रिमाललाई कायम मुकायम मुकरर गरेको
98.
संयुक्त राष्ट्र संघको सचिवालय तथा सो अन्तर्गत विकास कार्यक्रममा खाली हुन आएको माग भएका पदहरुमा दरखास्त दिने बारे
99.
अधिकृतहरुको सरुवा
100.
मिति २०२५ साल पौष १ गते देखि क्रियाशिल हुने गरी डोल्पा जिल्ला अदालतलाई मुस्ताङ जिल्ला अदालतमा परिणत गरेको
101.
कृषि सप्लाई संस्थानको स्थापना र गठन गरेको
102.
श्री गद्दीराम श्रेष्ठलाई कायम मुकायम मुकरर गरेको
103.
श्री सूर्यमान श्रेष्ठ लगायतका केहीलाई कायम मुकायम मुकरर गरेको
104.
बन कार्यालय स्थापना भै नसकेको जिल्लामा सो कार्यालय स्थापना नभएसम्मको लागि जङ्गली पैदावार बिक्रि वितरण नियमावली २०१८ को नियम ४ बमोजिम दरखास्त लिइ सोही नियमावली बमोजिम कार्यालय गर्न अधिकार
105.
श्री रामराजध्वज जोशीलाई कायम मुकायम मुकरर गरेको
106.
अधिकृतहरुको सरुवा र नियुक्ति सम्बन्धमा
107.
अधिकृतहरुको सरुवा, बढुवा र नियुक्ति सम्बन्धमा
108.
३ अधिकृतहरुको बढुवा
109.
बुटवल खस्यौली नगर पञ्चायत खारेज गरेको
110.
कृषि कामको लागि चाहिने आयल इन्जिन र डिजेल कृषि अधिकृतको सिफारिसमा प्रमुख जिल्ला अधिकारीले अनुमोदन गरी पठाएमा प्रतिग्यालन रु २.५० भन्सार महशुल छुट
111.
मिति २०२३-३-२ को अन्तशुल्क छुट दिने बारेको आदेश खारेज गरी केही माल बस्तुमा अन्तशुल्क छुट दिएको
112.
वन कार्यालय स्थापना भै नसकेका जिल्लाहरुमा सो कार्यालय स्थापना नभएसम्मको लागि रेञ्जरको अधिकार सम्बन्धित प्रमुख जिल्ला अधिकारीले प्रयोग गर्न पाउने
113.
२ अधिकृतको सरुवा
114.
सरकारी वकिलहरुलाई काज खटाएको सम्बन्धमा
115.
भूमि सम्बन्धी (पाँचौ संशोधन) नियमहरु, २०२५
116.
गण्डकी अञ्चल कृषि विकास समिति गठन आदेश २०२५
117.
शाही सेना निवृतभरण उपदान सम्बन्धी पहिलो संशोधन नियमहरु, २०२५
118.
श्री मृगेन्द्रबहादुर प्राधानाँग अधिकृतको सरुवा
119.
आय र कर अदालत नियमावली, २०२५
120.
सिरहा आकाशवाणी श्याटेलाईट कार्यालय स्थापना गर्नको निमित सिरहाको जग्गा प्राप्त गर्ने
121.
मत्स्य विभाग अन्र्गत कमरसियल फिस फार्म खोल्न चितौनको जग्गा प्राप्त गर्ने
122.
दामनको आलु खेतीको लागि मकवानपुरको जग्गा प्राप्त गर्ने
123.
उप-सचिव पदको सरुवा
124.
देवडिहा गाउँ पञ्चायतको लागि धनुषाको जग्गा प्राप्त गर्ने
125.
खनीज ठेक संशोधन र एकिकरण नियमहरु २०१८ को नियम १३ को खण्ड ख को अभिकार र कर्तव्य आफ-आफनो जिल्लामा प्रयोग र पालन गर्न पाउने गरी नेपाल अधिराज्यका सम्पूर्ण जिल्लाका जिल्ला पञ्चायतहरुलाई प्रदान गरेको
126.
कानुन व्यवासायी नियमावली, २०२५
127.
पर्सा विरगञ्जको भूमि प्रशासक पदमा सरुवा
128.
भुल सुधार
129.
सेण्टमेरी हाइस्कूलको निमित्त पश्चिमी जर्मनीबाट उपहार स्वरुप दिएको सामानमा भन्सार छुट
130.
श्री धनमान राजभण्डारी कायम मुकायम मुकरर गरेको
131.
भूमी विभागको श्रीकण्ठ शर्मालाई निर्देशकको पदमा सरुवा
132.
श्री जीवराज शर्मा र मीना रोक्का कायम मुकायम मुकरर गरेको
133.
श्री वेदानन्द झाको एक सदस्यीय प्रशासन सुधार आयोग गठन
134.
सरुवा गरी पोष्टिङ्ग गरेको
135.
बढुवा सम्बन्धमा
136.
निर्देशक पदमा नियुक्ति
137.
श्री गोपाल उपाध्यायलाई कायम मुकायम मुकरर
138.
भूल सुधार
139.
कानून व्यवसायी परिक्षा बारे
140.
न. अ. ३९३८५५ रु १०० दरको नोटको आधा हिस्सामा कसैको हक दाबी छ की भन्ने बारे
141.
प्रहरी अधिकृतहरुलाई सरुवा गरेको
142.
श्री भुवनमान कायस्थ र माधवधास श्रेष्ठलाई कायम मुकायम मुकरर गरेको
143.
वैतनिक वकिलमा ३ महिनाको लागि नियुक्त
144.
भूल सुधार
145.
गैर सरकारी व्यक्तिहरुलाई क्षतिपूर्ति दिने (संशोधन) नियमहरु, २०२५
146.
हटिया गाँउ पञ्चायतलाई भङ्ग गरी एउटा काम चलाउ गाँउ पञ्चायत गठन गरेको
147.
श्री ५ बडा महारानी सरकार श्री ५ युवराज धिराज सरकार र मित्र राष्ट्रका कुटनैतिक सुविधा प्राप्त व्यक्तिहरुको सम्बन्धमा हवाई उडान कर नलाग्ने गरेको
148.
भूमि सम्बन्धी ऐन २०२१ को दफा ४० वा ४१ बमोजिम असुल भएको वचत र दफा ४६ बमोजिम प्राप्त भएको ऋण कुनै व्यक्ति समिति अधिकारी वा संस्थाका सदस्यले हिनामिना गरेको छ भन्ने लागेमा जाँच बुझ गर्ने अधिकृतहरु
149.
भूमि सम्बन्धी ऐन २०२१ को दफा १८ को उपदफा ३ को प्रयोजनको लागि अञ्चल अदालतलाई र दफा २६ को उप दफा १ को प्रतिबन्धात्मक वाक्यांश क ख ग दफा २८ को उपदफा ३ दफा २९ को उप दफा १ दफा ४० र दफा ४५ क को उपदफो
150.
श्री विशेश्वरप्रसाद रिमाललाई कायम मुकायम मुकरर गरेको
151.
हेल्थ पोष्ट र पार्क बनाउनको लागि ललितपुर जिल्ला लुभुको जग्गा प्राप्त गर्ने
152.
खोटाङ्ग जिल्लाको लिकुवा पोखरी गाँउ पञ्चायत अन्तर्गत खाने पानी योजनाहरुलाई रु ३१००० लागतमा झिकाई ल्याएको नालाहरुको पैठारीमा लाग्ने भन्सार महसूल पूर्ण अंशमा छुट
153.
श्री विशेश्वर प्रसाद पोखरेल र चक्रबहादुर कार्कीलाई कायम मुकायम मुकरर गरेको
154.
वन पैदावार बिक्री वितरण संस्थानलाई विघटन गरेको
155.
भूमिसुधार कृषि तथा खाद्य मन्त्रालयलाई भूमिसुधार मन्त्रालय र खाद्य तथा कृषि मन्त्रालयमा विभाजित गरी नाममा हेरफेर गरेको
156.
अधिकृतहरुलाई विशिष्ट श्रेणीमा बढुवा गरेको
157.
मन्त्री परिषद्को सूचना विभिन्न व्यक्तिलाई कायम मुकायम मुकरर गरेको
158.
अधिकृतहरुलाई सरुवा
159.
श्री हरिप्रसाद तन्डुकारलाई कायम मुकायम मुकरर गरेको
160.
भूल सुधार
161.
नेपालगञ्ज नगर पञ्चायत खारेज गरेको र खारेज भएका नगर पञ्चायतको ऋण धन अधिकार दायित्व जायजेथा गैर बांके जिल्लाको प्रमुख जिल्ला अधिकारीले प्रयोग तथा पालन गर्न पाउने गरी सुम्पेको
162.
स्थायी रुपमा विशेष प्रहरी अधिकृतको अधिकार र कर्तव्य सुम्पेको कुनै सरकारी कर्मचारीले तहकिकात गरेको मुद्दा सम्बन्धित अञ्चलको अञ्चल अदालतमा मुद्दा दायर गर्ने गरी मिति २०२५-१-१७ मा प्रकाशित सूचनामा
163.
जुद्धरत्न बज्राचार्यलाई कायम मुकायम मुकरर गरेको
164.
श्री चुडामणिराज सिंह मल्ललाई कायम मुकायम मुकरर गरेको
165.
राष्ट्रिय पञ्चायतको १३ अधिवेशन ग्यालरी बैठक काठमाडौंमा २५-११-२४ गते बोलाई बक्सेको
166.
भुल सुधार
167.
गाउँ पञ्चायत निर्वाचन चौथो संशोधन नियमावली २०२५
168.
नगर पञ्चायत निर्वाचन चौथो संशोधन नियमावली २०२५
169.
नेपाल बालसंगठनद्धारा संचालित बहीरा बालको वाक शिक्षण केन्दको लागि पैठारी भएको अडियोमिटर आरोल्डो एर फोन कान सुने नसुने जांच्ने यन्त्र मा पूर्ण अंशले भन्सार छुट
170.
धरान धनकुटा ४४ माइलको बाटो बनाउनको लागि ल्याएको बुल्डजरमा भन्सार छुट
171.
प्रहरी अधिकृतहरुको सरुवा
172.
शाही सेना तर्फका प्राविधिक कर्मचारीहरुको पे-स्केल तोकिएको
173.
माननीय न्यायाधीश श्री रत्नबहादुर बिष्टले का.मु. प्रधान न्यायाधीश भै सम्हाल्नु भएको
174.
जनकपुर अञ्चल धनुसा जिल्ला प्रगन्ना कोराडी मौजे जनकपुर मवेल्ही विर्ताको श्री जानको मन्दिर अगाडी जग्गा प्राप्त
175.
सर्वेाच्च अदालतका माननीय न्यायधिशहरुलाई १५००० रु सम्मको सवारी झिकाइ ल्याएमा भन्सार महशुल पूर्ण अंशले छुट
176.
विद्युत नियमावली, २०२५
177.
श्री श्यामकृष्ण भट्टराइले लिनु धइको राजीनामा स्वकृति
178.
श्री अच्युतबहादुर राजभण्डारीलाई कायम मुकायम मुकरर
179.
दुईजना न्यायाधीशलाई काज खटाएको
180.
भुमि सम्बन्धी ऐन २०२१
181.
जग्गा नाप जाँच २०१९- राप्तीदुन विकास क्षेत्रको जमीनको विक्री वितरण व्यवस्था दोस्रो संशोधन नियमहरु २०२५
182.
राप्तीदुन विकास क्षेत्रको जमीनको विक्री वितरण व्यवस्था दोस्रो संशोधन नियमहरु २०२५
183.
जङ्गी र प्रहरी अन्य मुलुकमा जांदा भत्ता पाउने
184.
नेपाल जयनगर जनकपुर रेलवेलाई जनकपुर रेल्वे नामकरण गरेको
185.
शिक्षा मन्त्रालयको कायम मुकायम मुकरर
186.
श्री शिवनारायण दासलाई कायम मुकायम मुकरर
187.
अग्रणी प्ररिक्षण केन्द्रको लागि गण्डकी अञ्चल कास्की जिल्लाको सानो वगर भने जग्गा प्राप्त
188.
वालकको वाल शिक्षण केन्द्रको पैठारी सामानलाई भंसार छुट
189.
रेड पण्डा (होकर्पा होबेरे अथवा रातो विरालो) लाई जङ्गली जिव जन्तु (संरक्षण) ऐन २०१५ को अनुसूची १ मा समावेश गरेको
190.
२०२६ साल बैशाख १ गते देखि ऐ मसानत तक वर्ष १ मा पाउने सार्वजनिक र अरु पर्व बिदाहरु
191.
श्री मीनबहादुर जोशीलाई कायम मुकायम मुकरर गरेको
192.
श्री हरिश्चन्द्र उपाध्यायलाई कायम मुकायम मुकरर गरेको
193.
श्री रामराज ध्वज जोशीलाई कायम मुकायम मुकरर गरेको
194.
खाद्य संचय बिक्री वितरण फांट सदर धानगोदाम कार्यालय विघटन भएको
195.
श्री बोधरीराज पाण्डे र दधिराम नेपाल कायम मुकायम मुकरर गरेको
196.
भूल सुधार
197.
पर्वतारोहण सम्बन्धी नियमहरु २०२५
198.
श्री हरिप्रसाद पौड्याललाई कायम मुकायम मुकरर गरेको
199.
सर्वोच्च अदालतका श्री दलबहादुर रावल लगायतलाई कायम मुकायम मुकरर गरेको
200.
भूल सुधार
201.
पद्म कन्या कलेजको लागि काठमाडौं जिल्ला अन्तर्गत बागबजारको जग्गा प्राप्त गर्ने
202.
जग्गा नाप जाँच दोस्रो संशोधन नियमहरु २०२५
203.
भूमि प्रशासन कार्यालय र भूमिसुधार कार्यालयको सेक्शन अफिसरहरुलाई पनि दर्ता पूर्जा नपाएकोमा वा दर्ता पूर्जा पाए पछि पनि चित्त नबुझि कसैको उजुरी परेमा त्यस्तो उजुरि उपर छानवीन गरी दर्ता पुर्जा दिनु
204.
आर्थिक वर्ष २०२४-२५ सम्मको बाकी हिसाव हेर्न लेखा परिक्षण आयोग गठन
205.
कुमारी चोक हिसाब फछ्यौट आयोग गठन
206.
२ जना अधिकृतको नियुक्ति सम्बन्धमा
207.
अधिकृतको नियुक्ति सम्बन्धमा
208.
भूल सधार
209.
तीन धारा पाकशालादेखि नारायणहिटि राजदरवारसम्मको सडक बनाउनको लागि जग्गा प्राप्त गर्ने
210.
सगरमाथा कोशी र नारायणी अञ्चलमा नेपाल कारखाना र कारखानामा काम गर्ने मजदूर सम्बन्धी ऐन २०१६ को दफ ३ बाहेक उक्त ऐनको अरु सबै दफाहरु लागू हुने गरी तोकेको
211.
१०० वर्ष पुरानो ऐतिहासिक पुरातत्व सम्बन्धी र कलात्मक बस्तु नेपाल अधिराज्य बाट विदेश निकासी र नेपाल अधिराज्य र एक ठाउँबाट अर्को ठाउँ सार्न श्री ५ को सरकारको स्विकृत लिनु पर्ने गरी प्रतिबन्ध लगाएक
212.
दाङ्ग श्रेत्रमा जग्गाको श्रेत्रफल यकीन किसिम छुट्याउन दर्ता गर्न नापजाँच गर्न आदेश गरेको
213.
श्री रामनान्ध बैद्यलाई कायम मुकायम मुकरर गरेको
214.
श्री दुर्गानाथ रिमालको राजीनामा स्वीकृत-श्री राहत हुसेन खाँलाई कायम मुकायम मुकरर गरेको
215.
श्री इन्द्र राज पाण्डेलाई कायम मुकायम मुकरर गरेको
216.
श्री उदयबहादुर बानिया र श्री केदारचन्द्र मानन्धरलाई कायम मुकायम मुकरर गरेको
217.
श्री राजकिशोर सिंहलाई काज खटाइएको सम्बन्धमा
218.
मिति २०२५ सालको नेपाल राजपत्रको विषयसूची
219.
भूमि विभागको स्थापना
220.
परीक्षा सम्वन्धी
221.
२०२४ साल चैत्र २६ गतेको सूचनामा भूलसुधार
222.
सरकारी मुद्दा सम्बन्धी (तेस्रो संशोधन) नियमावली २०२४
223.
श्री सूर्यमोहन अधिकारीलाई रजिष्ट्रारको काम गर्ने गरी तोकेको
224.
अञ्चल सभाका सभापति, उप-सभापति र जिल्ला नगर गाँउ पञ्चायतका सदस्यहरुको आचरण सम्बन्धी नियमहरु, २०२४
225.
श्री गोपालप्रसाद खत्रीलाई कायम मुकायम मुकरर गरेको
226.
न्यायाधिशलाई सरुवा गरेको
227.
श्री अरविन्दनाथ आचार्यलाई कायम मुकायम मुकरर गरेको
228.
स्मल पक्स कण्ट्रोल प्रोजेक्टलाई बिफर उन्मूलन आयोजना नामकरण गरेको
229.
श्री जयप्रकाशको राष्ट्रिय पञ्चायतको सदस्यको अवधि समाप्त भएकोले उपाध्यक्ष पदमा स्वत नरहेको
230.
२०२५ साल बैशाख १० गतेको सूचनामा भूलसुधार
231.
विकास ऋण, २०३१
232.
बचत संस्थाको आयमा पुर्ण रुपले आयकर नलाग्ने-२०२५-४-१ देखि सेती र महाकाली अञ्चलमा सरकारी रुपैयाँ खर्च सम्बन्धी कार्यविधि नियमहरु २०१६ लागू हुने
233.
महेन्द्र राजमार्ग जनकपुर सर्कल कार्यालय निर्माण गर्न धनुषाको जग्गा प्राप्त गर्ने
234.
नेपाल मेडिकल काउन्शील ऐन २०२०को अनुसूची १ मा विविन्न देशका सरकारबाट मान्यता दिएका योग्यताहरुलाई समावेश गरेको
235.
राष्ट्र ऋण तेस्रो संशोधन नियमहरु, २०२४
236.
पूरानो भोटजाने बाटोनिरको जग्गा प्राप्ति गर्ने
237.
मिति २०२५-४-१ देखी सेती र महाकाली अञ्चलमा नयाँ स्रेस्ता प्रणाली लागू हुने
238.
श्री हरिहर जङ्ग थापालाई सचिव पदमा कायम मुकायम मुकरर गरेको-धनकुटाको कार्यालय धरानमा सरेको
239.
नेकोइन्को इण्डस्ट्रिज प्रा. लि. ले समुद्रपारबाट पैठारी गरेको फलामे पाता र तारमा २५ प्रतिशत भन्सार छुट
240.
पञ्चायती बन सम्बन्धी नियमहरु, २०२५
241.
श्री चूडामणिराज सिंह मल्ललाई सचिव पदमा कायम मुकायम मुकरर गरेको
242.
श्री रामशरण श्रेष्ठलाई कायम मुकायम मुकरर गरेको
243.
उद्योग वाणिज्य सल्लाहकार समिति खारेज गरेको
244.
हाल आवादी गर्ने विषय २०२४-२-२२ को सूचनामा संशोधन तथा परिवर्तन गरेको
245.
२०२४ सालमा सप्तरी जिल्लामा नाप जाँच नहुने
246.
अधिकृतहरुको सरुवा र नियुक्ति
247.
वकिलमा दरिएको
248.
बहालवाला कर्मचारीले समान श्रेणीको पदमा उम्मेदवार भै दरखास्त दिन नमिल्ने
249.
सरकारी मुद्दा सम्बन्धी (तेस्रो संशोधन) नियमावली, २०२४ मा राष्ट्रिय पञ्चायत (अञ्चल सभा प्रतिनिधित्व) (दोस्रो संशोधन) अध्यादेश २०२५ मा र अञ्चल (सभा सभापति)तथा उप सभापति निर्वाचन अध्यादेश २०२५ मा भूलसुधार
250.
पथ प्रर्दशनको तालिम अवधि र तालिम फि तोकिएको
251.
अर्घाखाँची जिल्लाको सदरमुकाम (नरपानी) मा तोकिएको
252.
केही अधिकृतहरुको सरुवा
253.
मिति २०२४-१२-२६ को नेपाल राजपत्रको सूचनामा भूलसुधार
254.
निर्वाचन सम्बन्धी आदेश
255.
महान्यायाधिवक्ता बाहेक अन्य सरकारी वकिललाई कानूनको प्राइभेट प्राक्टीसको सुविधावारे
256.
नेपाल नागरिकता नियमावली २०२५
257.
बागमती विशेष अदालतको अध्यक्षलाई निजामती सेवा नियमावलीको अनुसुची १क मा समावेश गरेको
258.
केही वस्तुहरुको पैठारी इजाजत नचाहिने गरी नियन्त्रण हटाएको
259.
भमिसुधार कार्यालयहरुलाई निजामती सेवा नियमावली १घ मा समावेश गरेको
260.
माननिय न्यायाधीश नयनबाहादुर घरबिदा बस्नु भएको
261.
मिति २०२५-२-७-को नेपाल राजपत्रमा प्रकाशित पर्यटन विभागको सूचनामा भूलसुधार
262.
सदर प्रहरी तालिम केन्द्रको लागि महाराजगञ्जको जग्गा प्राप्त गर्ने बारे
263.
केही पञ्चायतहरुको निर्माण कार्यको लागि भारतबाट मालसामान पैठारी गरेमा पूर्णरुपले भन्सार छुट
264.
प्राविधिक प्रशिक्षण केन्द्र हेटौंडाको कार्य सञ्चालन गर्न समिति गठन गरेको
265.
काठमाडौं उपत्यकाभित्र मन्त्रालय वा विभागको लागि घर भाडामा लिनु पर्दा गर्ने सम्बन्धमा
266.
मिति २०२५-१-१९ को सूचनाले गठित अदालत खारेज गरी माननीय न्यायाधीश श्री नयनबहादुर के. सी. को निर्वाचन विशेष अदालत गठन गरेको
267.
हवाई फिल्डको लागि विराटनगर कञ्चनबारीको जग्गा प्राप्त गर्ने बारे
268.
पर्यटन सल्लाहकार समिति गठन गरेको
269.
मिति २०२५-२-३ मा प्रकाशित मर्यादाक्रममा संशोधन
270.
केही अधिकृतहरुलाई सरुवा गरेको, अवकाश दिएको र एक अधिकृतलाई उ. स. मा का मु गरेको
271.
राष्ट्रिय पञ्चायतको बाह्रौ अधिवेशन बोलाइबक्सेको
272.
मिति २०२५-२-२१ मा प्रकाशित गृह-पञ्चायत मन्त्रालयको सूचनामा भुलसुधार
273.
महेन्द्र राजमार्ग (झापा-जनकपुर) निर्माण समिति (गठन) आदेश, २०२५
274.
वन पैदावार विक्री वितरण संस्थान गठन गरेको
275.
प्राइजवण्ड २०२८ को विक्री २०२५ साल आषाढ मसान्तसम्ममात्र गर्ने
276.
केही मुद्दाहरु बागमती विशेष अदालतलाई सुम्पेको
277.
अधिकृतहरुको सरुवा
278.
रामचन्द्र मलहोत्र हुनुपर्नेमा रामचन्द्र मलहोत्रा भएकोबारे भूलसुधार
279.
बदामको तेल पैठारीमा लागेको प्रतिबन्ध तराई क्षेत्रमा मिति २०२५-२-२४ देखि हटाएको
280.
बझाङ्ग बिशेष अदालत गठन गरेको
281.
निर्माण यन्त्र सञ्चालन विकास समिति विघटन गरेको
282.
आकाशवाणी एरिया कण्ट्रोल कार्यालय स्थापना गर्न बागलुङ्गको जग्गा प्राप्त गर्ने
283.
श्री लीलाध्वज थापालाई कायम मुकायम मुकरर गरेको
284.
३ महीनाको लागि वैतनिक वकिलमा नियुक्ति
285.
केही आवश्यक पदार्थमा नियन्त्रण गरेको
286.
श्री केशव प्रसाद घिमिरेलाई कायम मुकायम मुकरर गरेको
287.
प्रशासन व्यवस्था विभागको सूचना
288.
अधिकृतहरुको नियुक्ति सरुवा तथा कायम मुकायम सम्बन्धमा
289.
मिति २०२५-२-३० को नेपाल राजपत्रमा भूलसुधार
290.
अञ्चल सहकारी कार्यालयको निमित्त जनकपुरधामको जग्गा प्राप्त गर्ने
291.
इण्टर नेशनल नर्सरी स्कूलले किनेको बसमा भन्सार महशूल छुट
292.
कृषि शिक्षा तथा अनुसन्धानको लागि धनुषा जिल्लाको र सार्वजनिक निर्माण कार्यालयको लागि जग्गा प्राप्त गर्ने
293.
मिति २०२५-४-१ देखि नहर तथा विद्युत र तत्सम्बन्धी जलस्रोत ऐन २०२४ प्रारम्भ हुने
294.
सार्वजनिक निर्माण कार्यालयको लागि जग्गा प्राप्त गर्ने
295.
राष्ट्रिय योजना आयोगको सचिवलाई निजामती सेवा नियमावलीको अनुसूची १ (क) मा समावेश गरेको
296.
शाही सेनाको व्यारेक बनाउन सिन्धुपाल्चोक जिल्लाको जग्गा प्राप्त गर्ने
297.
भुलसुधार
298.
वृटेन नेपाल मेडिकल ट्रष्टको नाउँमा पैठारी हुने मालसामानमा भन्सार छुट
299.
कम्पनी ऐन अन्तर्गत सम्बन्धित विभाग तोकिएको
Search
-- कुनै एक छान्नुहोस् --
अरी
संख्या
Submit
Tag Cloud
नेपाल निजामती सेवा ऐन
राष्टि्य प्रसारण चाैथाे संशोधन नियमावली
२०१३
Copyright 2015. Department of Printinig