User Login
Submit
Toggle navigation
गृहपृष्ठ
हाम्रो बारेमा
नेपाल राजपत्र
सूचना
सम्पर्क
Sitemap
वि सं १९१० को मुलुक ऐन र २००८ सालदेखि नेपाल सरकार
åf/f
प्रकाशित राजपत्रहरु
वि सं १९१० को मुलुक ऐन र २००८ सालदेखि नेपाल सरकार
åf/f
प्रकाशित राजपत्रहरु
वि सं १९१० को मुलुक ऐन र २००८ सालदेखि नेपाल सरकार
åf/f
प्रकाशित राजपत्रहरु
Table of Contents
1.
राजगद्दी उत्तराधिकारसम्बन्धी ऐन २०४४
2.
श्री ५ बडामहारानीबाट राजप्रसाद सेवाका केही पदाधिकारीलाई सरुवा बढुवा गरिबक्सेको
3.
महालेखा परीक्षकको विभागका पदाधिकारीहरु सम्बन्धी (दशौं संशोधन) नियमावली, २०४४
4.
राष्ट्रिय बचतपत्र २०५९ नगद अनुदान
5.
वाणिज्य मन्त्रालयको कार्यभार जलस्रोत मन्त्रीले सम्हाल्ने
6.
माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्यायले कायम मुकायम प्रधान न्यायाधिश भै सम्हाल्ने
7.
अर्थ र उद्योग मन्त्रालयहरुको कार्यभार प्रधानमन्त्रीले सम्हाल्ने
8.
बर्दियामेतका केही जिल्लाहरुमा रहेका बिक्री नभई बाँकी रहेका काठ दाउरा वाकल र गोल विदेशमा समेत निकासी गर्न पाउने गरी लिलाम बिक्री गर्न समिति गठन गरेको
9.
निजामती सेवा (पच्चीसौ संशोधन) नियमावली, २०४४
10.
प्रशासकीय अदालत नियमावली, २०४४
11.
स्वास्थ्य मन्त्रालयको कार्यभार पञ्चायत तथा स्थानीय विकास मन्त्रीले सम्हाल्ने
12.
राजसभा स्थायी समितिको सभापतिको कामकाज सोही समितिका सदस्य श्री पूर्ण बहादुर एम ए ले कार्यबाहक सभापति भै सम्हाल्नु हुने
13.
तनहुँ जिल्लाको रिक्त राष्ट्रिय पञ्चायतको सदस्यको एक स्थान पूर्ति गर्न हुने उप निर्वाचनमा मतपत्रको ढाँचा तोकेको
14.
श्री ५ को आदेश प्रमाणित गर्ने (संशोधन) नियम, २०४४
15.
श्री ५ महाराजाधिराजबाट प्रजातान्त्रिक जनबादी गणतन्त्र कोरियाका लागि शाही नेपाली राजदूत पदमा नियुक्त गरिबक्सेको
16.
दैलेख जिल्ा निर्वाचन क्षेत्रबाट राष्ट्रिय पञ्चायत सदस्यको उप निर्वाचनको लागि निर्वाचन क्षेत्रको नाम मतदान केन्द्रको स्थान निर्वाचन हुने मिति र मतदात हुने समय तोकेको
17.
क्षेत्रीय अदालतका न्यायाधीशहरुको सेवाको शर्त र सुविधासम्बन्धी (तेस्रो संशोधन) नियमावली, २०४४
18.
श्री ५ महाराजाधिराजबाट श्री सत्वित शम्शेर ज ब रा लाई प्रधान सेनापति पदमा नियुकत गरिबक्सेको
19.
मन्त्रालय अदालत विभाग एवं कार्यालयहरुको काम गर्ने समय र विदासम्बन्धी व्यवस्था गरेको
20.
अर्थ र उद्यो मन्त्रालयहरुको कार्यभार प्रधानमन्त्रीले सम्हाल्ने
21.
श्री ५ महाराजाधिराजबाट महान्यायाधिवक्ताको पदमा श्री मेघराजबहादुर विष्टलाई नियुक्त गरिबक्सेको
22.
पर्यटन र श्रम तथा सामाजिक कल्याण मन्त्रालयहरुको कार्यभार अर्थ र उद्योग राज्यमन्त्रीले सम्हाल्ने
23.
श्री ५ बडामहारानीबाट पशुपि क्षेत्र विकास कोषको कार्यकारीणी समिति गठन गरिबक्सेको
24.
श्री ५ महाराजधिराजबाट सरकारबाट राष्ट्रिय पञ्चायतको अठ्तीसौ अधिवेशन बोलाई बक्सेको
25.
दैलेख जिल्ला निर्वाचन क्षेत्रको रिक्त राष्ट्रय पञ्चायत सदस्य पद १ पूर्ति गर्न हुने उप निर्वाचनको लागि मतपत्रको ढाँचा तोकेको
26.
मोरङ्गसमेतका केही जिल्लामा मालपोत बुझाउने म्याद बढाएको
27.
गृह मन्त्रालयको कार्यभार निर्मा तथा यातायात र सञ्चार मन्त्रीले सम्हाल्ने
28.
श्री ५ महाराजाधिराज सरकारबाट पञ्चायत नीति तथा जाँचबुझ समितिको गठनमा हेरफेर गरिबक्सेको
29.
परराष्ट्र र भूमिसुधार मन्त्रालयहरुको कार्यभार प्रधानमन्त्रीले सम्हाल्ने
30.
श्री ५ महाराजाधिराजबाट राष्ट्रिय पञ्चायको अठ्तीसौं अधिवेशनलाई बक्सेको सम्बोधन
31.
श्री ५ महाराजाधिराजबाट श्री भोगेन्द्रनाथ रिमाललाई अरब गणतन्त्र इजिप्तका लागि शाही नेपाली राजदूत पदमा नियुक्त गरिबक्सेको
32.
श्री ५ महाराजाधिराजबाट केही क्षेत्रीय न्यायाधीशको सरुवा बढुवा र नियुक्त गरिबक्सेको
33.
बन तथा भू संरक्ष मन्त्रालयको कार्यभार जलस्रोत मन्त्रीले सम्हाल्ने
34.
परराष्ट्र र भूमिसुधार मन्त्रालयहरुको कार्यभार प्रधानमन्त्रीले सम्हाल्ने
35.
विेदेशी विनिमय नियमित गर्ने ऐनअन्तर्गत अधिकार प्राप्त अधिकारी तोकेको
36.
भन्सार ऐन अन्तर्गत भन्सार अधिकृतलाई अधिकारी सुम्पेको
37.
लागू औषध नियन्त्रण अधिकारीको काम हेर्ने गरी प्रहरी नायव महानिरीक्षकलाई नियुकत् गरेको
38.
श्री ५ महाराजाधिराजबाट संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति तथा अन्य महानुभावलाई मानार्थ मानपदवी प्रदान गरिबक्सेको
39.
पूरक विनियोजन ऐन, २०४४
40.
बिक्रीकर प्रयोजनको लागि मूल्य कायम गर्ने सम्बन्धी सूचनाहरु खारेज गरेको
41.
नेपालमा उत्पादित सेन्थटिक कपडामा लाग्ने बिक्रीकरमा आंशिक छूट दिएको
42.
केही बस्तुहरुको पैठारीमा लाग्ने भन्सार महसूल आंशिक छूट दिएको
43.
राष्ट्रिय बचत पत्र, २०५९
44.
विकास ऋण २०५४ ख
45.
पैठारी इजाजतपत्र जारी गर्दा संशोधन गर्दा र प्रतिलिपि प्रदान गर्दा दस्तूर तोकेको
46.
सामयिक कर असूल ऐनअन्तर्गतको आदेश
47.
२०४४।४५ को बजेट वक्तव्य
48.
केही मुद्दाहरुको कारवाई किनारा गर्न कर्णाली विशेष अदालतलाई तोकेको
49.
वाग्मती विशेष अदातलको सदस्यमा तोकेको
50.
शाही नेपाली राजदुत नियुक्ती गरिबक्सेको
51.
सुन चाँदी र त्यसबाट बनेका गहनामा अतिरिक्त भन्सार महसुल छूट सुविधा दिएको
52.
पेस्की खर्च ऐन २०४४
53.
केही अञ्चलाधीशहरुको नियुक्ती सरुवा र थमौती गरिबक्सेको
54.
पर्वतारोहणसम्बन्धी नियमावलीको अनुसुची २क मा हेरफेर गरेको
55.
मोरङसमेतका केही जिल्लाहश्रमा आ व २०३४।४४ सालको शुल्क नलाग्ने गरी मालपोत बुझाउने पाउने म्याद बढाएको
56.
२०२७ को अनुसुची ३ को सट्टा अनुसुची ३ राखी हेरफेर गरेको
57.
वरी अस्पतालमा अध्यक्ष र सदस्यहरुमा मनोनीत गरेको
58.
श्री केशवप्रसाद मुडभरीलाई पुन नियुक्ती गरेको
59.
का जि लाजिम्पाटस्थित युवा सुधार सेवा समितिलाई मनोरञ्जन कर छूट दिएको
60.
वाणिज्य मन्त्रालयको कार्यभार अर्थ र उद्योग राज्यमन्त्रीले सम्हाल्ने
61.
झापा जिल्ला वनश्रेत्र सुदृढीकरण उच्च स्तरीय आयोगको म्याद थप गरी काम कर्तव्य र अधिकार थप गरेको
62.
मिति २०३९ को प्रारम्भ हुन बाँकी केही दफा नेपाल निजामती सेवा ऐन २०१३ को केही दफा र भ्रष्टाचार निवारण ऐन २०१७ को केही दफा प्रारम्भ हुने गरी तोकेको
63.
श्रीलङ्का र माल्दिभ्सका लागि शाही नेपाली राजदूत नियुक्त गरिबक्सेको
64.
निजामती सेवा पच्चीसौं संशोधन नियमावली २०४४ लागू हूने गरी तोकेको
65.
स्थानीय पञ्चायतसम्बन्धी केही नेपाल ऐन संशोधन ऐन, २०४४
66.
पशुपति क्षेत्र विकास कोष ऐन, २०४४
67.
न्यायिक समितिका अध्यक्षको पदावधि थप गरिबक्सेको
68.
हुलाक सेवा विभागलाई अतिरिक्त भन्सार महसुल छुट दिएको
69.
वागमती विशेष अदालतको सदस्य पदमा तोकेको
70.
शाही नेपाली राजदुत पदमा नियुक्त गरिबक्सेको
71.
मध्यमाञ्चल विशेष अदालत गठन गरेको
72.
लेखा परीक्षकसम्बन्धी (पहिलो संशोधन) ऐन, २०४४
73.
उखडासम्बन्धी (चौथौ संशोधन) ऐन, २०४४
74.
सिंगापुरका लागि शाही नेपाली राजदुत पदमा नियुक्त गरिबक्सेको
75.
राष्ट्रिय पञ्चायत अठ्तीसौं अधिवेशन अन्त्य गरी बक्सेको
76.
प्रशासकीय अदालतको अध्यक्ष तोकेको
77.
प्रशासकीय अदालतको मुकायम जानकारी गराएको
78.
राजप्रतिनिधि परिषद् गठन गरिबक्सेको
79.
निर्वाचन आयोगको सचिव पदमा का मु मुकरर गरेको
80.
जलश्रोत मन्त्रालयको कार्यभार निर्माण तथा यातायात र सञ्चार मन्त्रीले सम्हाल्ने
81.
परराष्ट्र र भूमिसुधार मन्त्रालयहरुको कार्यभार प्रधानमन्त्रीले सम्हाल्ने
82.
श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा सवारी होइबक्सनु अघि देशवासीको नाममा बक्सेको सन्देश
83.
श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमाबाट स्वदेश फिरिबक्सेकपछि देशवासीको नाममा बक्सेको सन्देश
84.
नेपाल महिला संगठन जिल्ला कार्य समिति नवलपरासीलाई मनोरञ्जन कर छूट दिएको
85.
परराष्ट्र र भूमिसुधार मन्त्रालय प्रधानमन्त्रीले सम्हाल्ने
86.
स्वास्थय मन्त्रालयको कार्यभार पञ्चायत तथा स्थानीय विकास मन्त्रीले सम्हाल्ने
87.
विनियोजन ऐन, २०४४
88.
पञ्चाय तथा स्थानीय विकास मन्त्रालयको कार्यभार जलश्रोत र स्वास्थ्य मन्त्रालयको कार्यभार निर्माण तथा यातायात मन्त्रीले सम्हाल्ने
89.
इलाम जिल्ला बनक्षेत्र सुदृढीकरण उच्च स्तरीय आयोगको म्याद थप गरी काम कर्तव्य र अधिकार थप गरेको
90.
श्री ५ महाराजाधिराजबाट गणतन्त्र इण्डोनेसिया तथा गणतन्त्र फिलिपिन्सका लागि शाही नेपाली राजदूत नियुक्त गरिबक्सेको
91.
अर्थ र उद्योग मन्त्रालयहरुको कार्यभार प्रधानमन्त्रीले सम्हाल्ने
92.
प्राचीन स्मारक संरक्षण (चौथो संशोधन) ऐन, २०४४
93.
स्टाण्डर्ड नाप र तौल (तेस्रो संशोधन) ऐन, २०४४
94.
भ्रष्टाचार निवारण (तेस्रो संशोधन) ऐन, २०४४
95.
राज्य रजौटा (तेस्रो संशोधन) ऐन, २०४४
96.
नेपाल मेडिकल काउन्सिल (पहिलो संशोधन) ऐन, २०४४
97.
लागू औषध (नियन्त्रण) (दोस्रो संशोधन) ऐन, २०४४
98.
टेलिकम्यूनिकेशन (दोस्रो संशोधन) ऐन, २०४४
99.
प्राइभेट फर्म रजिष्ट्रेशन (दोस्रो संशोधन) ऐन, २०४४
100.
श्री ५ महाराजाधिराजबाट बडागुरुज्यूको पदमा नियुक्त गरिबक्सेको
101.
श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट विजयादशमीको शुभ उपलक्ष्यमा देशबासीको नाममा बक्सेको
102.
सर्वोच्च अदलतको कामकाज का मु प्रधान न्यायाधीश भै सम्हाल्ने
103.
श्री ५ महाराजाधिराजबाट आधारभूत आवश्यकता परिपूर्तिका कार्यक्रमसम्बन्धी नियमित अनुगमन गर्न एक उप समिति गठन गरिबक्सेको
104.
पेटेण्ट, डिजाइन र ट्रेडमार्क पहिलो संशोधन ऐन, २०४४
105.
साझेदारी (पहिलो संशोधन) ऐन, २०४४
106.
औद्योगिक व्यवसाय (दोस्रो संशोधन) ऐन, २०४४
107.
हुलाक (दोस्रो संशोधन) ऐन, २०४४
108.
नगर पञ्चायत (आठौ संशोधन) ऐन, २०४४
109.
फोहोर मैला (प्रबन्ध तथा स्रोत परिचालन) ऐन, २०४४
110.
विदेशी विनिमय (नियमित गर्ने) (पहिलो संशोधन) ऐन, २०४४
111.
विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अनुसारको कसूरको जाँचबूझ र अनुसन्धान गर्ने अनुसन्धान अधिकारी तोकेको
112.
शिक्षा तथा संस्कृति मन्त्रालयको कार्यभार पर्यटन र श्रम तथा सामाजिक कल्याण राज्यमन्त्रीले सम्हाल्ने
113.
औद्योगिक व्यवसाय ऐन २०३८ अनुसार औद्योगिक उत्पादन तोकेको
114.
औद्योगिक व्यवसाय ऐन २०३८ अनुसार घरेलु उद्योगहरु तोकेको
115.
खण्ड ३२ संख्या १० मा मिति २०३९।३।७ को नेपाल राजपत्रमा प्रकाशित सूचना खारेज गरेको
116.
केही घरेलु उद्योगहरुबाट उत्पादित वस्तुहरुमा पच्चीस प्रतिशत अन्तशुल्क छुट दिने व्यवस्था गरेको
117.
मलेशियाका लागि शाही नेपाली राजदुत नियुक्ती गरिबक्सेको
118.
कृषि र कानुन तथा न्याय मन्त्रालयहरुको कार्यभार पञ्चायत तथा स्थानीय विकास मन्त्रीले सम्हाल्ने
119.
अरव गणतन्त्र यमनका लागि शाही नेपाली राजदुत नियुक्त गरिबक्सेको
120.
विकास ऋणपत्र २०६४ क
121.
स्पेनका नरेश तथा सवा।ीसाथ आउनुभएका अन्य महानुभावहरुलाई मानपदवी तथा पदकहरु प्रदान गरिबक्सेको
122.
राष्ट्रिय खेलकूद परिषद्का पदाधिकारी तथा सदस्यहरुलाई अर्को व्यवस्था नभएसम्मको लागि कार्य सञ्चालन गर्न लगाउने हुकुम बक्सेको
123.
नेपाल राजकीय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको उपकुलपति र सदस्य तथा सह सदस्यको पदमा पुन नियुक्त गरिबक्सेको
124.
परराष्ट्र र भूमिसुधार मन्त्रालयहरुको कार्यभार प्रधानमन्त्रीले सम्हाल्ने
125.
श्री ५ अधिराजकुमार ज्ञानेन्द् वीर विक्रम शाहको अध्यक्षतामा राजप्रतिनिधि परिषद् गठन गरिबक्सेको
126.
२०४४ साल पुष १ गते श्री ५ महेन्द्र जयन्ती तथा संविधान दिवसको शुभ उपलक्ष्यमा आयोजित समारीहमा बक्सेको सम्बोधन
127.
राष्ट्रिय बचतपत्र २०५९क नअ
128.
राज्य रजौटासम्बन्धी नियमावली २०४४
129.
न्याय प्रशासन सुधार ऐन २०३१ को दफा १५ घ बमोजिमको समितिको सदस्यमा तोकिबक्सेको
130.
पञ्चायत नीति तथा जाँचबुझ समितिको सदस्यहरुमा वर्गीय सङ्गठनका केन्द्रीय सङ्गठनहरुका केही व्यक्तीलाई तोकिबक्सेको
131.
न्यायिक समितिको सदस्य पदमा नियुक्त गरिबक्सेको
132.
आवास तथा भौतिक योजना मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्ने
133.
काठमाडौं नगर पञ्चायतको प्रधानपञ्चलाई निलम्बन गरेको
134.
जोर्डनका लागि शाही नेपाली राजदुत नियुक्ती गरिबक्सेको
135.
नवलपरासी जिल्ला पञ्चायतका सभापतिलाई निलम्बन गरेको
136.
मौसूफको शुभजन्मोत्सवको उपलक्ष्यमा केही महानुभावलाई मानपदवी पदक नगद पुरस्कार तथा उपाधि प्रदान गरिबक्सेको
137.
माल्टाका लागि शाही नेपाली राजदुत पदमा नियुक्त गरिबक्सेको
138.
नेपालगञ्ज नगर पञ्चायतका उपप्रधानपञ्चलाई निलम्बन गरेको
139.
जनकपुर नगर पञ्चायतका उपप्रधानपञ्चलाई निलम्बन गरेको
140.
रौतहट नगर पञ्चायतका उपप्रधानपञ्चलाई निलम्बन गरेको
141.
पाल्प जिल्ला पञ्चायतका सभापति उपसभापति र सदस्यद्धयलाई निलम्वन गरेको
142.
वीरेन्द्रनगर नगर पञ्चायतका पञ्चायतका प्रधानपञ्चलाई निलम्बन गरेको
143.
स्वास्थ्य मन्त्रालयको कार्यभार आपूर्ति मन्त्रोले सम्हाल्ने
144.
अर्घाखांची जिल्ला निर्वाचन क्षेत्रबाट राष्ट्रिय पञ्चायत सदस्यको उप निर्वाचनको लागि निर्वाचन क्षेत्रको नाम मतदान केन्द्रको स्थान मिति र समय तोकेको
145.
साईप्रस तथा अल्जेसियाका लगि शाही नेपाली राजदुत नियुक्त गरिबक्सेको
146.
पाकिस्तानका लागि शाही नेपाली राजदुत पदमा नियुक्त गरिबक्सेको
147.
गणतन्त्र भारतका लागि शाही नेपाली राजदुत पदमा नियुक्त गरिबक्सेको
148.
श्री ५ त्रिभुवन जयन्ती तथा राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा बक्सेको सन्देश
149.
केही महानुभावहरुलाई मानपदवी अलङ्कार पदक तथा नगद पुरस्कार प्रदान गरिबक्सेको
150.
उप निर्वानचमा मतपत्रको ढाँचा तोकेको
151.
सुडान र मोरक्कोको लागि शाही नेपाली राजदुत पदमा नियुक्त गरिबक्सेको
152.
मौजुदा मन्त्रिपरिषद्मा हेरफेर र कार्य विभाजनसमेत गरिबक्सेको
153.
मध्यमाञ्चल क्षेत्रीय अदातलका न्यायाधीश भैरवप्रसाद लम्साल रहनुभएको १ सदस्यीय जाँचबुझ आयोग गठन गरेको
154.
श्री ५ महाराजाधिराजबाट अख्तियार दुरुप्रयोग आयोगमा आयुक्त नियुक्त गरेको
155.
आर्थिक ऐन, २०४४
156.
श्री ५ महाराजाधिराजबाट सहायक मन्त्री सुश्री चन्दा शाहको राजीनामा स्वीकृत गरिबक्सेको
157.
श्री ५ महाराजाधिराजबाट श्री भर्मदत्त उपाध्यायलाई आवास भौतिक योजना को कार्य हेर्ने गरी सहायक मन्त्रीमा नियुक्ति गरिबक्सेको
158.
विभूषण (छब्वीसौ संशोधन) नियमावली, २०४४
159.
मिति २०४३-१२-५ अतिरक्ताङ्क ५१ ख को नेपाल राजपत्रमा प्रबाशित इलाम र डँडेलधुरा जिल्ला वनक्षेत्र सुदृढीकरणसम्बन्धी विशर्ष अदालतको कार्यावधि थप गरेको
160.
विश्व हिन्दू सङ्घलाई भन्सार महसूल तथा बिक्रीकर छूट दिएको
161.
श्री ५ युवाराजाधिराज दीपेन्द्र वीर विक्रम शाहदेव सरकारको शुभ उपनयनको उपलक्ष्यमा असर्फी तथा सिक्काहरु नेपाल राष्ट्र बैकबाट टकमरी गरी निष्काशन गर्न स्वीकति दिएको
162.
श्री ५ महाराजाधिराजबाट केही महानुभावहरुलाई आजीवन सेवा र मानका खातिर मान प्रदान गरिबक्सेको
163.
केही पदाधिकारीलाई मोटर झिकाउन सुविधा प्रदान गरेको
164.
श्री ५ महाराजाधिराजबाट तेस्रो सार्क शिखर सम्मेलन स्मृति पदक प्रदान गरिबक्सेको
165.
मिति २०४२-१-२४ संख्या ४ को नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार गठित दूर्गमक्षेत्र विकास समितिमा हेरफेर गरेको
166.
केही शहरी क्षेत्रहरुको लागि घरजग्गा मूल्याङ्कन समिति गठन गरेको
167.
श्री ५ महाराजाधिराजबाट नेपाल बाल संगठनको अध्यक्षमा मनोनीत गरिबक्सेको
168.
कृषि विकास बैकलाई अर्थ मन्त्रालयअन्तर्गत राख्ने
169.
नवलपरासी जिल्ला पञ्चायतका सभापतिको निलम्बन फुकुवा गरेको
170.
पञ्चायत वन दोस्रो संशोधन नियमावली २०४४
Search
-- कुनै एक छान्नुहोस् --
अरी
संख्या
Submit
Tag Cloud
नेपाल निजामती सेवा ऐन
राष्टि्य प्रसारण चाैथाे संशोधन नियमावली
२०१३
Copyright 2015. Department of Printinig