User Login
Submit
Toggle navigation
गृहपृष्ठ
हाम्रो बारेमा
नेपाल राजपत्र
सूचना
सम्पर्क
Sitemap
वि सं १९१० को मुलुक ऐन र २००८ सालदेखि नेपाल सरकार
åf/f
प्रकाशित राजपत्रहरु
वि सं १९१० को मुलुक ऐन र २००८ सालदेखि नेपाल सरकार
åf/f
प्रकाशित राजपत्रहरु
वि सं १९१० को मुलुक ऐन र २००८ सालदेखि नेपाल सरकार
åf/f
प्रकाशित राजपत्रहरु
Table of Contents
1.
२०३६ सालको नेपाल राजपत्रको बिषयसूची परिशिष्ट (अ)
2.
राष्ट्रिय पंचायतमा मनोनित १६ जना सदस्यहरुको पदावधि समाप्त भएको
3.
कृतिनिधि बिष्टको मन्त्रिपरिषद गठन र कार्यबिभाजन
4.
श्री ५ महाराज धिराजबाट राष्ट्रिय पंचायतको सदस्यमा मनोनित गरेको
5.
अनुसुची एकको सि न १३ मा संशोधन गरेको
6.
२०३६ सालको नब बर्षको उपलक्ष्यमा देशबासिका नाममा बक्सेको संन्देश
7.
श्री कृष्ण प्रसाद पन्तको राजिनामा स्वीकृत
8.
अराष्ट्रिय तत्वमा लागि सजाय पाएका ब्यक्तिहरु जना १५ लाई माफि बक्सेको
9.
बद्रिप्रसादले चढाउनु भएको राजिनामा स्वीकृत गरेको
10.
बद्रिप्रसादलाई जापानका लागि शाहि नेपाली राजदुत पदमा नियुक्त गरेको
11.
जगदिश झालाई पर्यटन राज्य मन्त्रीको कार्यभार दिएको
12.
त्रिभुबन बिश्वबिद्यालयको हरतालको मौसुफमा जाहेरी भएको
13.
रामप्रसादले उद्योग राज्य मन्त्रीको कार्यभार समालेको
14.
श्रीधर शमसेरले स्वास्थ राज्यमन्त्रीको कार्यभार समाल्ने
15.
राष्ट्रिय पंचायतको २० सैां अधिबेशन बोलाएको
16.
बिभिन्न जिल्लामा मालपोत बुभाउने म्याद तोकेको
17.
सिंह प्रताप शाहलाई प्रधान सेनापति नियुक्ति गरेको
18.
भारत तर्फ निकासि पैठारी गर्न ईजाजत दिएको
19.
मोहन प्रसाद शर्मालाइ अतिरिक्त पदमा नियुक्ति गरेको
20.
बिरबहादुर शाहिलाई सचिब पदमा का मु मकरर गरेको
21.
राष्ट्रको नाममा बक्सेको शाही घोषणा
22.
अर्को बिज्ञप्ति नआए सम्म नेपालको संबिधान अनुसार शासन चलाउने
23.
राष्ट्रिय पंचायतको ३० सैां अधिबेशन आवान गरेको
24.
अर्को ब्यबस्था नभए सम्मको लागि कृतिनिधि बिष्टको सरकारले काम चलाउने
25.
सुन्दर प्रसाद लगायत ३ जनालाई अन्चलाधिस नियुक्त
26.
बद्रि प्रसाद श्रेष्ठलाई कोरियाको राजदुत नियुक्त
27.
गाँउफर्क अभियानका पदाधिकारिको राजिनामा
28.
सुर्य बहादुर थापालाइ प्रधान मन्त्रीमा नियुक्ति
29.
जेष्ठ १० गतेको शाही घोषणा लागु गर्ने निर्णय गरेको
30.
राष्ट्रिय चुनाब आयोग गठन गरेको
31.
सुर्य बहादुरको अध्यक्षतामा मन्त्री मण्डल गठन गरेको
32.
मुलुकको कर प्रणाली लागु गर्न प्रधान मन्त्रीलाई निर्देशन
33.
केहि सेवा आवश्यक सेवा मानिने गरी तोकेको
34.
२०१४ अन्तरगत आवश्यक सेवा कर्मचारी हडताल गर्ने निषेध गरेको
35.
२०१४ अपराध मूद्धा सम्बन्धि ऐनको अनूसूचि एकमा समावेश गरेको
36.
बिशेष अदालत गठन गरेको
37.
राष्ट्रिय चूनाब आयोगको सदस्य सचिव तोकेको
38.
असार १ गते शाही संबोधन
39.
गोबिन्दप्रसादलाई टर्किको राजदूत नियूक्त
40.
प्रहरी दोस्रो संशोधन नियमावली २०३६
41.
मतदाता नाम संग्रह नियमावली २०३६
42.
पूनराबेदन अदालत गठन
43.
डम्बरबहादूर बस्नेतको कार्यभार
44.
डम्बरबहादूर बस्नेतको कार्यभार
45.
पैठारी हूने सामानमा भन्सार महशूल दर बढाउने
46.
ग्रामिण तथा घरेलू उद्योगहरुको सूची
47.
मनोरञ्जन कर अशूल उपर गरेको
48.
संचित कोषबाट पेस्कि खर्च गर्ने अधिकारको व्यवस्था गर्ने
49.
बिद्यार्थी हडतालको जाँच बुझगर्ने समिति गठन
50.
अन्चलाधिसहरुको नियूक्ति र सरुवा गरेको
51.
होटल व्यवसाएको सामानमा बिक्रीकर छुट
52.
राष्ट्रिय चुनाब आयोगले मतदाता नाम संग्रह गर्ने मिति तोकेको
53.
राष्ट्रिय चुनाब आयोग कार्य व्यवस्था नियमावली २०३६
54.
उद्धबराज भट्टलाई संयूक्त राष्ट्रसंघको प्रतिनिधि नियुक्त गरेको
55.
श्री केदारनाथ आचार्यलाई अदालतको अध्यक्षमा हेरफेर
56.
उद्धबदेव भट्टलाई क्यूवाको राजदूत नियूक्त
57.
राष्ट्रिय चूनाब आयोगको निर्देशन
58.
कमलप्रकाश र गोपाल ध्वजको राजिनामा स्वीकृत
59.
त्रिभुवन बिश्वबिद्यालय सभाको समिति गठन
60.
न्याय समितिको सदस्यको सदस्यमा मिनबहादूर र निरकुमार नियूक्त
61.
सूर्यबहादूर थापाको राजिनामा
62.
राष्ट्रिय पञ्चायतको तीसौ अधिवेशन अन्त गरिबक्सेको
63.
डा. महेन्द्रप्रसादलाई त्रि.वि.को उपकूलपतिमा नियुक्त
64.
शूर्यबहादूर थापाले परराष्ट्र मन्त्रीको कार्यभार
65.
भदैा १० गतेको शाहि सन्देश
66.
श्री रामचन्द्र बहादुर सिंहलाई शिक्षाध्यक्ष र श्री युवराजसिंह प्रधानलाई रजिस्ट्रारमा नियुक्त गरेको
67.
महेश्वरमानलाई बिशेष अदालतको अध्यक्ष तोकेको
68.
बाशूदेब शर्मालाई प्रधान न्यायधिसमा का मू गरेको
69.
बिकास परीषद्को सदस्यमा जिल्ला पंचायत सभापतिहरुलाई नियुक्त गरेको
70.
खेलकूद परिषद्को कार्य संचालन गर्न पूरानै समितिलाई जिम्मा दिएको
71.
भरतपूर नगर पंचायत समितिलाई अधिकार सूम्पेको
72.
श्री ५ महाराजाधिराज बीरेन्द्र वीर विक्रम शाहदेबबाट २०३६ साल आश्विन ८ को शाहि सन्देस
73.
राजस्व न्यायाधिकरण ऐन २०३१ को संशोधन
74.
केहि नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन
75.
क्षेत्रिय अदालतको अतिरिक्त न्यायाधिसमा नियूक्त गरेको
76.
बिजया दशमीको उपलक्ष्यमा शाही सन्देश
77.
राष्ट्रिय चूनाव आयोग मतदाता नाम संग्रह निर्देशिका २०३६
78.
औषधि ऐन २०३५ प्रारम्भ हूने मिति तोकेको
79.
बर्तमान साझा केन्द्रीय सञ्चालक समितिमा श्री सचिव भुमिसुधारले गर्ने
80.
२०३०-४-३० को संख्या १८ प्रकाशित राजपत्रमा भन्सार ऐनमा बाक्याँश थप गरेको
81.
अन्तराष्ट्रिय संघ संस्थाको सम्मेलनमा जानेले सामान ल्याउन पाउने
82.
श्री ५ महाराजाधिराजबाट मानपदवी प्रदान गरिबक्सेको
83.
सूर्यबहादूर थापाले सम्हाल्नू भएको
84.
डम्बरबहादूले यातायात मन्त्रालय सम्हाल्नू भएको
85.
जिल्ला पंचायत आठौं संशोधन ऐन २०३६
86.
गाउँ पंचायत आठौं संशोधन ऐन २०३६
87.
स्थानिय पंचायत सदस्य सहवरण तेस्रो संशोधन ऐन २०३६
88.
पंचायत सदस्य प्रत्याह्वान दोस्रो संशोधन ऐन २०३६
89.
बर्गीय संगठन ऐन २०३६
90.
नगर पंचायत सातौ संशोधन ऐन २०३६
91.
स्थानिय पंचायत निर्वाचन कार्यबिधि चौथो संशोधन ऐन २०३६
92.
जन्मतसंग्रह अपराध तथा सजाय ऐन २०३६
93.
शिक्षा ऐन २०२८ लाई संशोधन गर्न बनेको ऐन
94.
घरजग्गा कर पहिलो संशोधन ऐन २०३६
95.
त्रिभूवन बिश्वबिद्यालय तेस्रो संशोधन ऐन २०३६
96.
आयकर दोस्रो संशोधन ऐन २०३६
97.
जग्गा नापजाच पाँचौ संशोधन ऐन २०३६
98.
आर्थिक ऐन २०३६
99.
राष्ट्रिय चूनाब आयोग पहिलो संशोधन नियमावली २०२६
100.
डम्बरबहादूर वस्नेतले कानून राज्यमन्त्रीले सम्हाल्नु भएको
101.
भूमिसम्बन्धि ऐन बिभिन्न जिल्लामा लागू हूने
102.
कानून सूधार आयोग गठन गरेको
103.
बिभूषण उनाईसैा संशोधन नियमावली २०२४
104.
महेन्द्र जयन्तिमा वक्सेको शाहि सन्देश
105.
श्यमकृष्ण भट्टराईलाई सचिव पदमा नियूक्त गरेको
106.
मेची कोशी वनसर्कल कार्यालयको कञ्जरभेटर तोकेको
107.
वन नियन्त्रण गर्ने उच्चस्तरीय आयोग गठन
108.
श्री ५ महाराजधिराजबाट ३५ सौं शुभ जन्मोत्सवको उपलक्ष्यमा मानपदवी पदकहरु नगद पुरस्कार प्रदान
109.
बिषेश अदालत गठन आदेश
110.
बिशेषप्रहरी अधिकार र कर्तव्य पाउने गरी सूम्पेको
111.
मतदाता नाम संग्रह प्रथम संशोधन नियमावली २०३६
112.
नगर पंचायतको अध्यक्ष र सदस्य समिति गठन गरेको
113.
कृष्णराज अर्याललाई नेपालको राजदूत पदमा नियूक्त गरेको
114.
स्थानीय पंचायतका सदस्यहरुको पदावधि कायम राख्ने अध्यादेश २०३६
115.
माननीय सदस्यहरुको पदावधि समाप्त हूने भएकोले सूचना प्रकाशन गरेको
116.
प्रधानमन्त्रीको सिफारीसमा संबिधान बमोजिम राजिनामा स्वीकृत गरेको
117.
श्री के.बी. शाहिलाई नेपालको संबिधान बमोजिम मनोनित गरेको
118.
केदारप्रसाद कोईरालाई नेपाली राजदूत पदमा नियूक्त गरेको
119.
जनमत संग्रह नियमावली २०३६
120.
श्री डम्बरनारायण यादबले कृषि र शिक्षा मन्त्रालयको कार्यभार सम्हाल्नु भएको
121.
हरीप्रसाद शर्मालाई का मू गरेको
122.
खड्गजितलाई बर्माका लागि शाही राजदूत पदमा नियुक्त गरेको
123.
बहुमूल्य रत्नहरु खरिद बिक्रीको लागि मिति तोकेको
124.
भन्सार महशूल दरमा बृद्धि
125.
नेपाल राष्ट्रबैंकको राय लागू हूने गरी आदेश जारी गरेको
126.
देशबासीको नाममा शाहि सन्देस
127.
सूर्यबहादूर थापाले कार्यभार सम्हाल्नू भएको
128.
जन्म मृत्यू तथा अन्य व्यक्तिगत घटना ऐन २०३३
129.
शाहि नेपाली राजदूत पदमा नियूक्त
130.
श्री ५ महाराजधिराजले देशबाशीको नाममा वक्सेको सन्देश
131.
पंचायती वन पहिलो संशोधन नियमावली २०३६
132.
पंचायत संरक्षित वन पहिलो संशोधन नियमावली २०३६
133.
श्री ५ महाराजधिराजले देशबाशीको नाममा वक्सेको सन्देश
134.
डम्बरनारायण यादवले कार्यभार राज्यमन्त्रीको कार्यभार सम्हाल्नु भएको
135.
पाल्पा जिल्ला भङ्ग गर्न अर्को समिति प्रयोग गर्न पाउँने गरी सूम्पेको
136.
कल्पना बिष्टको राजिनामा स्वीकृत गरेको
137.
नवलपरासी रुपन्देही कपिलबस्तुमा समस्या समाधानको लागि आयोग गठन गरेको
138.
भेरी अञ्चल समस्या समाधानको लागि आयोग गठन गरेको
139.
सेति अञ्चल समस्या समाधानको लागि आयोग गठन गरेको
140.
क्षेत्रीय अदालत नियमावली २०३६
141.
ईमान्दारीपूर्वक काम गरेबापत मानपदबि गरेको
142.
जनमत संग्रहको लागी क्षेत्रहरु तोकेको
143.
चूनाबको लागि मत भन्ने संकेत भएको राष्ट्रिय चुनावको छाप लगार्इ मतदान गर्नुपर्ने
144.
जनमत संग्रह नियमावली २०३६
145.
राष्ट्रिय चूनाव आयोग जनमत संग्रह निर्देशिका २०३६
146.
जनमत संग्रहको लागि मिति र समय तोकेको
147.
निकासी पैठारीको लागि आदेश जारी गरेको
148.
भन्सार महशूलमा २०३६-१२-२७ गते देखि आदेश जारी गरेको
149.
लोकसेवा आयोग पहिलो संशोधन नियमहरु २०३६
150.
जनमत संग्रह संशोधन नियमावली २०३६
Search
-- कुनै एक छान्नुहोस् --
अरी
संख्या
Submit
Tag Cloud
नेपाल निजामती सेवा ऐन
राष्टि्य प्रसारण चाैथाे संशोधन नियमावली
२०१३
Copyright 2015. Department of Printinig