User Login
Submit
Toggle navigation
गृहपृष्ठ
हाम्रो बारेमा
नेपाल राजपत्र
सूचना
सम्पर्क
Sitemap
वि सं १९१० को मुलुक ऐन र २००८ सालदेखि नेपाल सरकार
åf/f
प्रकाशित राजपत्रहरु
वि सं १९१० को मुलुक ऐन र २००८ सालदेखि नेपाल सरकार
åf/f
प्रकाशित राजपत्रहरु
वि सं १९१० को मुलुक ऐन र २००८ सालदेखि नेपाल सरकार
åf/f
प्रकाशित राजपत्रहरु
Table of Contents
1.
२०३५ सालको नेपाल राजपत्रको सूची परिशिष्ट (अ)
2.
श्री ५ महाराजाधिराजबाट विक्रम सम्बत् २०३५ सालको नवबर्षको उपलक्ष्यमा देशबासीका नाममा बक्सेको सन्देश
3.
निजामती सेवा (चौधौ संशोधन) नियमावली, २०३५
4.
श्री ५ महाराजाधिराजबाट महामहिम श्री बेदानन्द झालाई अफगानिस्तानको लागि पनि शाही नेपाली राजदूत पदमा नियुक्त गरिबक्सेको
5.
श्री ५ महाराजाधिराजबाट महारथी श्री सिंह बहादुर बस्नेतलाई अरव गणतन्त्र इजिप्तको लागि शाही नेपाली राजदूत पदमा नियुक्त गरिबक्सेको
6.
अर्थ मन्त्रालयको कार्यभार सम्माननीय उद्योग वाणिज्य मन्त्री श्री पीताम्बरध्वज खातीले सम्हाल्नु हुने
7.
सह सचिव श्री ईश्वरबहादुर श्रेष्ठलाई कानून तथा न्याय मन्त्रालयको सचिव पदमा का.मु. मुकरर गरेको
8.
श्री ५ महाराजाधिराजबाट राष्ट्रिय पञ्चायतका मा. सदस्यहरुलाई राष्ट्रिय पञ्चायतको उनन्तीसौं अधिवेशनको लागि बोलाइबक्सको
9.
विशेष अदालत ऐन, २०३१ बमोजिम माननीय कानून तथा न्याय मन्त्री श्री होमबहादुर श्रेष्ठको अध्यक्षतामा विशेष अदालत गठन गरेको
10.
दाङ जिल्लामा मोही दर्ता र हक संरक्षण गर्न गठित उच्चस्तरीय आयोगको अध्यक्षले आफ्नो कार्यक्षेत्रभित्र सार्वजनिक सुरक्षा ऐन २०१८ को केही
11.
नेपाल कारखाना र कारखानामा काम गर्ने मजदूर सम्बन्धी तेस्रो संशोधन ऐन, २०३४
12.
स्वास्थ्य मन्त्री श्री श्रीभद्र शर्माले सम्हाल्नु हुने
13.
का.मु. उप महालेखा परीक्षक श्री रामप्रसाद श्रेष्ठले का.मु. महालेखा परीक्षक भै काम गर्नु हुने
14.
श्री ५ महाराजाधिराजबाट २०३५ साल जेष्ठ १ गते जापानको राजकीय भ्रमणको लागि प्रस्थान गरिबक्सनु अघि देशवासीका नाममा बक्सेको सन्देश
15.
परराष्ट्र मन्त्रालयको कार्याभार सम्माननीय प्रधानमन्त्री श्री कीर्तिनिधि विष्टले सम्हाल्नु हुने
16.
श्री ५ महाराजाधिराजबाट २०३५ साल जेष्ठ १३ गते जापानको एकहप्ताव्यापी राजकीय भ्रमणबाट स्वदेश फिरिबक्सदा देशवासीका नाममा बक्सेको सन्देश
17.
सामयिक कर असूल ऐन, २०१२ को प्रयोग गरी आर्थिक वर्ष २०३४-३५ को भन्सार दरबन्दीको अनुसूची १ को संकेत नम्बर २११-०३ (क) छाला सम्बन्धी महसूलमा संशोधन गरेको
18.
परराष्ट्र मन्त्रालयको कार्यभार सम्माननीय प्रधानमन्त्री श्री कीर्तीनीधि विष्टले सम्हाल्ने
19.
चीनको लागि शाही नेपाली राजदूत सरदार श्री यदुनाथ खनाललाई प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरिया र प्रजातन्त्रिक कम्पुचियाको लागि पनि शाही नेपाली राजदूत पदमा नियुक्त गरिबक्सेको
20.
राष्ट्रिय पञ्चायतको मनोनीत सदस्य पदमा नेपालको संविधान बमोजिम श्री मातृका प्रसाद कोइरालालाई मनोनीत गरिबक्सेको
21.
राष्ट्रिय पञ्चायतको सदस्य श्री लोकेन्द्र बहादुर चन्दलाई उपाध्यक्ष पदमा नियुक्त गरिबक्सेको
22.
शाही नेपाली राजदूत श्री झरेन्द्र नारायण सिंहलाई डेन्मार्कको लागि पनि शाही नेपाली राजदूत पदमा नियुक्त गरिबक्सेको
23.
राष्ट्रिय पञ्चायतको उनन्तीसौं अधिवेशनलाई बक्सेको सम्बोधन
24.
माननीय सामान्य प्रशासन राज्यमन्त्री श्री श्रीभद्र शर्माले सञ्चार मन्त्रालयको कार्यभार सम्हाल्नु हुने
25.
सर्वोच्च अदालतका न्यायाधीश श्री वासुदेव शर्मालाई का.मु. प्रधान न्यायाधीश तोकिबक्सेको
26.
महालेखा परीक्षकको श्री रामप्रसाद जोशीलाई महालेखा परीक्षकको पदमा नियुक्त गरबक्सेको
27.
पञ्चायत वन नियमावली, २०३५
28.
पञ्चायत संरक्षित वन नियमावली, २०३५
29.
कबुलियती वन नियमावली, २०३५
30.
सामयिक कर असूल ऐन, २०१२ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी आदेश जारी गरेको
31.
अन्तःशुल्क ऐन, २०१५ को प्रयोग गरी आर्थिक बर्ष २०३५ साल आषाढ २२ गतेदेखि असूल गरिने अन्तःशुल्कको दर तोकेको
32.
आर्थिक वर्ष २०३५-३६ को बजेट वक्तव्य
33.
पेश्की खर्च ऐन, २०३५
34.
श्री सिंहबहादुर बस्नेतलाई मोरक्को, युगोस्लाभिया तथा लेवनानको लागि पनि शाही नेपाली राजदूत पदमा नियुक्त गरिबक्सेको
35.
सर्वोच्च अदालतका स्थायी तथा अतिरिक्त न्यायाधीश पदमा श्री विश्वनाथ उपाध्यायसमेत ५ जनालाई नियुक्त गरिबक्सेको
36.
श्री ५ महाराजाधीराजबाट केही व्यक्तीहरुलाई क्षेत्रीय अदालतको न्यायाधीशमा सरुवा, बढुवा, स्थायी, नियुक्ती र काज तोकिबक्सेको
37.
राजपरिवार खर्च व्यवस्था ऐन २०३१ को दफा १८ अन्तर्गतको आदेश
38.
परराष्ट्र मन्त्रालयको कार्यभार सम्माननीय प्रधान मन्त्री श्री कीर्तिनिधि बिष्टले सम्हाल्नु हुने
39.
राष्ट्रिय पञ्चायत लगायतका सबै तहका पञ्चायतका निकायका सदस्यहरुको २०३५ सालको निर्वाचनको निमित चतुर्थ समूहमा नारायणी, कोशी, राप्ती र धवलागिरि अञ्चललाई समावेश गरेको
40.
माननीय सामान्य प्रशासन राज्यमन्त्री श्री श्रीभद्र शर्माले शिक्षा मन्त्रालयको कार्यभार सम्हाल्नु हुने
41.
वन पैदावार विकास समिति गठन (पहिलो संशोधन) आदेश, २०३५
42.
खाद्य कृषि तथा सिंचाइ मन्त्रालयको कार्यभार सम्माननीय गृह मन्त्री श्री खड्गबहादुर सिंहले सम्हाल्नु हुने
43.
टी. सी. एन. अन्तर्गत बर्दिया एर्पट कटानीको जमुनी टी. सी. एन. को डिपोमा रहेको र अन्य काठ बाढीले बगाई नीक्सान भएको सम्बन्धमा जाँचबुझ आयोग ऐन २०२६ बमोजिम एक सदस्यीय जाँचबुझ आयोग गठन गरेको
44.
पहिलो प्लेन बेच्दा शाही नेपाल वायु सेवा निगमको संचालक समितिको कुनै सदस्यले रिसवत पाएको भन्ने विषयमा भ्रष्टाचार गरेको ठहर्न सक्ने हुँदा जाँचबुझ आयोग ऐन २०२६ बमोजिम जाँचबुझ आयोग गठन गरेको
45.
गाउँ पञ्चायत (सातौं संशोधन) ऐन, २०३५
46.
जिल्ला पञ्चायत (सातौं संशोधन) ऐन, २०३५
47.
राष्ट्रिय पञ्चायत सदस्य निर्वाचन (पहिलो संशोधन) ऐन, २०३५
48.
स्थानीय पञ्चायत सदस्य निर्वाचन (पहिलो संशोधन) ऐन, २०३५
49.
नगर पञ्चायत छैठौं संशोधन ऐन, २०३५
50.
श्री ५ महाराजाधिराजबाट राष्ट्रिय विकास परिषद्को सदस्यमा तेस्रो वर्षमा पर्ने जिल्ला पञ्चायतका सभापतिहरु तोकिबक्सेको
51.
श्री ५ महाराजाधिराजका हजुरमा अख्तियार दुरुपयोग निवारण आयोगका आयुक्त प्रद्युम्नलाल राज भण्डारीले चढाउनु भएको राजीनामा स्वीकृत गरिबक्सेको
52.
२०३५ साल श्रावण ६ गते भैरहवाबाट काठमाडौं तर्फ आइरहेको मिनिबस दुर्घटना भई यात्रुसमेत मरेको विषयमा तथ्य पता लगाउन जाँचबुझ आयोग ऐन २०२६ बमोजिम आयोग गठन गरेको
53.
सम्वत् २०१७ साल पौष १ गतेपछि नेपालमा अपराध गरी भागी विदेशमा गई बसेका व्यक्तीहरुलाई निजहरुको अपराध क्षमा गरी माफी प्रदान गरिबक्सेको
54.
भंसार ऐन २०१९ को अधिकार प्रयोग गरी नेपालमा तयार गरिएको हीरामा एक प्रतिशतमात्र निकासी भंसार महसूल लिने निर्णय गरेको
55.
२०३५-१-१७ मा प्रकाशित सूचनाबमोजिम गठित उखडा समितिको म्याद समाप्त भएको मिति देखि ३ महिना म्याद थप गरेको
56.
२०३४-८-१३ मा प्रकाशित सूचनाबमोजिम गठित उखडा समितिको म्याद समाप्त भएको मिति देखि ६ महिना म्याद थप गरेको
57.
मिति २०३५-१-१८ मा प्रकाशित सूचनाबमोजिम गठित उच्चस्तरीय आयोगको अवधि भुक्तान भएको मितिले २०३५ साल चैत्र मसान्तसम्म थप गरिएको
58.
मिति २०३४-८-१३ मा प्रकाशित सूचनाबमोजिम गठित उखडा समितिको म्याद समाप्त भएको मिति देखि ६ महीना म्याद थप गरेको
59.
उद्योग तथा वाणिज्य मन्त्रालयको कार्यभार सम्माननीय परराष्ट्र मन्त्री श्री कृष्णराज अर्यालले सम्हाल्नु हुने
60.
राजगुरुज्यू तथा मूलपुरोहितसम्बन्धी (सातौं संशोधन) नियमावली, २०३५
61.
श्री गोविन्दप्रसाद लोहनीलाई पाकिस्तानका लागि शाही नेपाली राजदूत पदमा नियुक्त गरिबक्सेको
62.
पर्यटन मन्त्रालयको कार्यभार माननीय सामान्य प्रशासन राज्यमन्त्री श्री श्रीभद्र शर्माले सम्हाल्नु हुने
63.
राष्ट्रिय पञ्चायतको उनन्तीसौं अधिवेशनलाई अन्त गरिबक्सेको
64.
मिति २०३५-४-२३ मा प्रकाशित सूचनाले जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम गठित आयोगको म्याद समाप्त भएको मिति देखि एक महीना म्याद थप गरिएको
65.
निकासी पैठारी (नियन्त्रण) नियमहरु, २०२४ खारेज गर्ने नियमहरु, २०३५
66.
निकासी पैठारी (नियन्त्रण) नियमहरु, २०१३ बमोजिम पैठारी इजाजत प्राप्त गरेर मात्र भारतबाट नेपाल अधिराज्यभित्र पैठारी गर्न पाउने बस्तुहरुको नाम तोकेको
67.
श्री ५ महाराजाधिराजबाट राजसभाको सदस्यहरु थपघट गरिबक्सेको
68.
प्रचीन स्मारक संरक्षण ऐन २०१३ बमोजिम स्वयम्भूनाथलाई संरक्षित स्मारक घोषित गरेको
69.
श्री झरेन्द्रनारायण सिंहलाई स्वीडेन नर्वे र फिन्ल्याण्डको लागि पनि शाही नेपाली राजदूत पदमा नियुक्त गरिबक्सेको
70.
वन दोस्रो संशोधन ऐन, २०३५
71.
पञ्चायत (सदस्य प्रत्याह्वान) (पहिलो संशोधन) ऐन, २०३५
72.
स्थानीय पञ्चायत (सदस्य सहवरण) (दोस्रो संशोधन) ऐन, २०३५
73.
प्रहरी (तेस्रो संशोधन) ऐन, २०३५
74.
सार्वजनिक सडक (पहिलो संशोधन) ऐन, २०३५
75.
वन संरक्षण (विशेष व्यवस्था) (तेस्रो संशोधन) ऐन, २०३५
76.
जग्गा (नाप जाँच) (चौथो संशोधन) ऐन, २०३५
77.
मिति २०३३-३-१६ सम्म नेपाल वैदेशिक सेवामा कायम रहेका पदहरु र ती पदमा बहाल रहेका अधिकृतहरुलाई सोही मितिदेखि नेपाल प्रशासन सेवामा कायम गरेको
78.
स्थानीय पञ्चायत (सदस्य सहवरण) (दोस्रो संशोधन) ऐन, २०३५ विभिन्न अञ्चलहरुमा मिति २०२५-५-२२ देखि प्रारम्भ हुने गरी तोकेको
79.
राष्ट्र ऋण उठाउने ऐन, २०३५
80.
विनियोजन ऐन, २०३५
81.
सम्माननीय प्रधानमन्त्री श्री कीर्तिनिधि विष्टले परराष्ट्र मन्त्रालयको कार्यभार सम्हाल्नु हुने
82.
सम्माननीय उद्योग वाणिज्य मन्त्री श्री पीताम्बरध्वज खातीले अर्थ मन्त्रालयको कार्यभार सम्हाल्नु हुने
83.
सम्माननीय विना विभागीय मन्त्री श्री दामोदर शमशेर ज.ब.रा. ले रक्षा मन्त्रालयको कार्यभार सम्हाल्नु हुने
84.
राष्ट्रिय विकास परिषद्को सदस्यमा डा. प्रभा बस्नेतलाई मनोनीत गरिबक्सेको
85.
गाँउफर्क राष्ट्रिय अभियान अञ्चल समिति नियमावली २०३२ कोशी, नारायणी, धवलागिरी र राप्ती अञ्चलहरुमा मिति २०३५-६-१५ देखि प्रारम्भ हुने गरी तोकेको
86.
निर्वाचनको चौथो समूहमा परेका अञ्चलहरुमा गाउँफर्क राष्ट्रिय अभियान अञ्चल समिति गठन गरेको
87.
शिक्षा मन्त्रालयको कार्यभार सम्माननीय विना विभागीय मन्त्री श्री दामोदर शमशेर ज.ब.रा. ले सम्हाल्नु हुने
88.
श्री ५ महाराजाधिराजबाट विजया दशमीको शुभ उपलक्ष्यमा देशवासीका नाममा बक्सेको
89.
अर्थ मन्त्रालयको कार्यभार सम्माननीय उद्योग तथा वाणिज्य मन्त्री श्री पीताम्बरध्वज खातीले सम्हाल्नु हुने
90.
मिति २०३५-४-२३ मा प्रकाशित सूचनाले जाँचबुझ आयोग ऐन २०२६ बमोजिम गठित आयोगको म्याद पुनः अर्को एक महीना थप गरेको
91.
जासूसी (पहिलो संशोधन) ऐन, २०३५
92.
लेखापरीक्षण (तेस्रो संशोधन) ऐन, २०३५
93.
आय टिकट दस्तूर (पहिलो संशोधन) ऐन, २०३५
94.
अञ्चल सभा ऐन, २०३५
95.
औषधी ऐन, २०३५
96.
केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०३५
97.
आर्थिक ऐन, २०३५
98.
नगर विकास समिति (दोस्रो संशोधन) ऐन, २०३५
99.
औद्योगिक व्यवसाय (दोस्रो संशोधन) ऐन, २०३५
100.
नागरिक अधिकार (पहिलो संशोधन) ऐन, २०३५
101.
पर्यटन ऐन, २०३५
102.
श्री ५ महाराजाधिराजबाट श्री ज्ञानेन्द्रबहादुर कार्कीलाई जर्मन प्रजातान्त्रिक गणतन्त्र बुल्गेरिया, रुमानिया तथा हंगेरीका लागि पनि शाही नेपाली राजदूतको पदमा नियुक्त गरिबक्सेको
103.
गाउँफर्क राष्ट्रिय अभियान केन्द्रीय समितिका अध्यक्ष श्री विश्वबन्धु थापाले चढाउनु भएको राजीनामा स्वीकृत गरिबक्सेको
104.
पहिले अराष्ट्रिय तत्वमा लागेका व्यक्तिहरुलाई लागेको सजाय माफी गरिबक्सेको
105.
श्री कमलराज रेग्मीलाई गाउँफर्क राष्ट्रिय अधियान केन्द्रीय समितिको अध्यक्ष तोकिबक्सेको
106.
श्री ५ महाराजाधिराज तथा श्री ५ बडामहारानीबाट चिरञ्जीवी श्री ५ अधिराजकुमार पैदा भइबक्सेको विज्ञप्ति
107.
मिति २०३५-४-२३ मा प्रकाशित सूचनाले जाँचबुझ आयोग ऐन २०२६ बमोजिम गठित आयोगको म्याद समाप्त भएको मितिले पुनः अर्को २ महीना म्याद थप गरेको
108.
श्री ५ महाराजाधिराज तथा श्री ५ बडामहारानी सरकारको चिरञ्जीवी सुपुत्र श्री ५ अधिराजकुमार नीराजन वीर विक्रम शाह नामद्धारा सम्बोधित होइबक्सेको विज्ञप्ति
109.
श्री ५ महाराजाधिराजका हजूरमा केही मन्त्री राज्यमन्त्री सहायक मन्त्रीहरुले आफ्नो पदबाट चढाउनु भएको राजीनामा स्वीकृत गरिबक्सेको
110.
श्री ५ महाराजाधिराजका कानून तथा न्याय मन्त्रालय, भूमिसुधार र निर्माण तथा यातायात मन्त्रालयको कार्यभार सम्हाल्न मन्त्री, राज्य मन्त्रीहरुलाई हुकुम बक्सेको
111.
दाङ जिल्लाको मोहियानी हक र कूतसम्बन्धी समस्याहरु समाधान गर्न गठन भएको आयोगको बाँकी काम पूरा गर्न ३० दिनको म्याद तोकी सो अवधिभर श्री होम बहादुर श्रेष्ठलाई मन्त्रीस्तरको मर्यादाक्रम तोकि बक्सेको
112.
मन्त्री श्री भेषबहादुर थापासमेतका मन्त्री राज्यमन्त्रीहरु जना ३ को राजीनामा स्वीकृत गरिबक्सी केही मन्त्रालयको कार्य विभाजन हेरफेर समेत गरिबक्सेको
113.
पहिले अराष्ट्रिय तत्वमा लागेका व्यक्तिहरु जना ३१ लाई लागेको सजाय समेत माफी गरिबक्सेको
114.
शाहि नेपाली राजदूत श्री ज्ञानेन्द्रबहादुर कार्कीलाई जनगणतन्त्र मङ्गोलियको लागि पनि शाही नेपाली राजदूत पदमा नियुक्त गरिबक्सेको
115.
पूर्वाञ्चल विकास क्षेत्रको सवारी भ्रमणको अवसरमा विभिन्न व्यक्तिहरुलाई मान पदवी अलंकार र पदकहरु बक्सेको
116.
श्री ५ महाराजाधिराजबाट मौसूफको ३४ सौं शुभ जन्मोत्सवको उपलक्ष्यमा मानपदवी अलंकार पदकहरु तथा नगद पुरस्कार प्रदान गरिबक्सेको
117.
गाउँफर्क राष्ट्रिय अभियान कर्मचारी सेवा नियमावली, २०३५
118.
गाउँफर्क राष्ट्रिय अभियान केन्द्रीय मितिका सदस्य श्री दिलबहादुर श्रेष्ठले सदस्य पदबाट चढाउनु भएको राजीनामा स्वीकृत गरिबक्सेको
119.
श्री ५ महाराजाधिराजबाट पहिले अराष्ट्रिय तत्वमा लागेका २७ जना व्यक्तिलाई माफी बक्सेको
120.
मिति २०३५-४-२३ को सूचनाले जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम गठित आयोगको म्याद समाप्त भएकोले पुनः अर्को २ महीना म्याद थप गरेको
121.
सामान्य प्रशासन र उद्योग तथा वाणिज्य मन्त्रालयको कार्यभार सम्माननीय परराष्ट्र मन्त्री श्री कृष्णराज अर्यालले सम्हाल्नु हुने
122.
२०३५ साल पौष मसान्तमा राष्ट्रिय पञ्चायतको सदस्यता स्वतः समाप्त हुनेमा सदस्यहरुको नामावली प्रकाशित गरेको
123.
विशेष अदालत ऐन, २०३१ बमोजिम दाङ जिल्लाको मोहियानी सम्बन्धमा गठित विशेष अदालतको अध्यक्षमा श्री के.बी. शाही लाई तोकी हेरफेर गरेको
124.
मिति २०३५-१-१८ मा प्रकाशित सूचना बमोजिम गठित उच्चस्तरीय आयोगको अध्यक्षमा श्री के.बी. शाहीलाई तोकी हेरफेर गरेको
125.
स्थानीय प्रशासन ऐन, २०२८ को अधिकार प्रयोग गरी साबिक भैरहेको केही अञ्चल एवं जिल्लाहरुको सिमाना एवं क्षेत्र हेरफेर गरी नयाँ सिमाना कायम गरेको
126.
सह अञ्चलाधीश श्री विष्णुप्रताप शाहलाई वाग्मती अञ्चलको का.मु. अञ्चलाधीश भै काम गर्न मुकरर गरिबक्सेको
127.
श्री शेरबहादुर शाही सहित सरकारी नोकरीबाट अवकाश दिइएको
128.
श्री सूर्यप्रसाद श्रेष्ठलाई मिति २०३६-१-१ देखि कायम मुकायम मुकरर गरेको
129.
श्री ५ महाराजाधिराजबाट नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानअन्तर्गतको प्राज्ञ परिषद्यहरु नियुक्त गरिबक्सेको
130.
डा. गौरीशंकरलाल दासलाई नेपाल लोक सेवा आयोगको रिक्त भएको सदस्य पदमा नियुक्त गरेको
131.
तारापट्टी सिर्सिया गाउँ पञ्चायतमा घटेको घटना सम्बन्धमा जाँचबुझ आयोग गठन गरेको
132.
उच्चस्तरीय आयोग दाङको सदस्य पदमा सभापति जिल्ला पञ्चायत दाङलाई तोकी हेरफेर गरेको
133.
निर्वाचन चतुर्थ समूहमा परेको अञ्चलका जिल्लाहरुबाट राष्ट्रिय पञ्चायतमा प्रतिनिधीत्व गर्नेमा सदस्यहरुको नाम प्रकाशित गरेको
134.
अख्तियार दुरुप्रयोग निवारण (पहिलो संशोधन) नियमावली, २०३५
135.
२०३६ साल वैशाख १ गतेदेखि रिक्त हरन आउने नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका विभिन्न पदहरुमा उम्मेदवार सिफारिश चढाउन ३ जनाको समिति गठन गरिमक्सेको
136.
पश्चिमाञ्चल विकासक्षेत्रको अनौपचारीक सवारी भ्रमणको सिलसिलामा आ-आफ्नो क्षेत्रका कर्तव्यहरुलाई मानपदवी अलङ्कार पदकहरु तथा नगद पुरस्कार बक्सेको
137.
विदेशी विनियम नियमित गर्ने ऐन २०१९ र नेपाल राष्ट्र बैङ्क ऐन २०१२ बमोजिम बोनस व्यवस्थाअन्तर्गत हुने निकासी पैठारीको भुक्तानी सम्बन्धमा आदेश जारी गरेको
138.
परराष्ट्र मन्त्रालयको कार्यभार सम्माननीय प्रधानमन्त्री श्री कीर्तिनिधि विष्टले सम्हाल्नु हुने
139.
श्री मुक्तीकान्त मनैालीलाई अख्तियार दुरुपयोग निवारण आयोगको आयुक्त पदमा नियुक्त गरेको
140.
श्री सिंहबहादुर बस्नेतलाई गणतन्त्र इराकका लागि पनि शाही नेपाली राजदुत पदमा नियुक्त गरिबक्सेको
141.
श्री ५ महाराजाधिराजबाट पहिलो अराष्ट्रिय तत्वमा लागेका व्यक्तीहरु जना १२ लाई माफी बक्सेको
142.
निकासी पैठारी नियन्त्रण ऐन २०१३ बमोजिम मुसुरोको दाल खाद्य संस्थानले तोकेको शर्त र सिफारिशमा निजी व्यावारीले पनि निर्यात गर्ने पाउने गरेको
143.
मिति २०३५-२-२ मा प्रकाशित खाद्य कृषि तथा सिंचाइ मन्त्रालयको सुचना खारेज गरेको
144.
श्री ५ महाराजाधिराजबाट सह-अञ्चलाधिश श्री रत्नबहादुर गुरुङलाई नारायणी अञ्चलको अञ्चलाधिश पदमा का. मु. मुकरर गरिबक्सेको
145.
राजसभा स्थाथी समितिका सम्माननीय सदस्य श्री सिद्धिचरण श्रेष्ठलाई राजसभा स्थायी समितिको कामकाज कार्यबाहक रभापति भै सम्हाल्नु हुने
146.
सञ्चार मन्त्रालयको कार्यभार माननीय जल तथा विद्युत् राज्यमन्त्री श्री डी. पी. अधिकारीले सम्हाल्नु हुने
147.
समान्य प्रशासन र उद्योग तथा वाणिज्य मन्त्रालयको कार्यभार सम्माननीय परराष्ट्र मन्त्री श्री कृष्णराज अर्यालले सम्हाल्नु हुने
148.
नेपाल राष्ट्र बैङ्क ऐन, २०१२ को दफा २१ बमोजिम बोनस व्यवस्थाअन्तर्गत हुने निकासी पैठारीको भुक्तानी बारे आदेश जारी गरेको
149.
निकासी पैठारी नियन्त्रण ऐन, २०१३ बमोजिम मिति २०३५-५-१४ को राजपत्रमा प्रकाशित निकासी पैठारीसम्बन्धी सूचना खारेज गरेको
150.
सर्वोच्च अदालतका न्यायाधीश श्री वासुदेव शर्मालाई का.मु. प्रधान न्यायाधीश तोकबक्सेको
151.
इलाम जिल्लाका विभिन्न पञ्चायत क्षेत्रभित्र अलैंची खेती योग्य खोल्सा खोल्सी जग्गा दर्ता गरी प्रमाणपूर्जा दिने बारेको सूचना
152.
निर्वाचनको चौथो समूहमा समावेश गरिएको अञ्चलका जिल्लाहरुको गाउँ नगर पञ्चायतहरुको निर्वाचनको मिति तोकेको
153.
विभिन्न तहका पञ्चायतको निर्वाचनमा उम्मेदवारहरुले बुझाउनु पर्ने उम्मेदवारी शुल्क तोकेको
154.
२०३४-४-२३ मा प्रकाशित सूचनाबमोजिम गठित जाँचबुझ आयोगको अध्यक्ष श्री ओमकार प्रसाद गौचनलाई निजको राष्ट्रिय पञ्चायतको सदस्यता समाप्त भए पनि अध्यक्ष पदमा कायम गरेको
155.
निर्वाचन अपराध तथा सजाय ऐन, २०२४ अनुसार निर्वाचनमा सम्बन्धित उम्मेदवारले खर्च पाउने तोकेको
Search
-- कुनै एक छान्नुहोस् --
अरी
संख्या
Submit
Tag Cloud
नेपाल निजामती सेवा ऐन
राष्टि्य प्रसारण चाैथाे संशोधन नियमावली
२०१३
Copyright 2015. Department of Printinig